अब सामसुङका २ नयाँ ट्याब आउने
अब सामसुङका २ नयाँ ट्याब आउने
२२ जेठ,
अब ट्याबलेट पिसीको बजारमा बलियो उपस्थिति बनाएको सामसुङले थप सुविधायुक्त र शक्तिशाली ट्याब ल्याउने क्रममा यही जुनको सुरुमा दुई नयाँ भर्सन सार्वजनिक गर्ने बताएको छ र सामसुङले ८ इन्च र १०.१ इन्च डिस्प्ले भएको ग्यालेक्सी ट्याब ३ को भर्सन बजारमा ल्याउने तयारी गरेको छ ।
फरक - फरक आकारका यी २ ट्याबमा केही विशेषता एउटै र केही भिन्नता छन् । ८ इन्च डिस्प्ले रहेको ट्याबमा विशेष सुविधाहरु रहेका छन् । यसले (थिन फिल्म ट्रान्जिस्टर -टीएफटी) पनि सपोर्ट गर्छ । साथै यसमा ड्युल ब्याण्ड वाइफाइ चलाउन सकिने बताएको छ । दुवै ट्याबले वायरलेस इन्टरनेटको पछिल्लो प्रविधि एलटीई सपोर्ट गर्ने कम्पनीले जनाएको छ र नेपालमा भने एलटीई इन्टरनेट सेवा सुरु भइसकेको छैन । १०.१ इन्चको ट्याबमा एउटा कमजोर पक्ष र्यामले एउटा मात्र प्रोग्राम सञ्चालन गर्न अनुमति दिनेछ ।
८ इन्च डिस्प्ले
डिस्प्ले - १२८० ( ८०० -डब्ल्यूएक्सजीए) १८९ पीपीआई
क्यामेरा- ५ मेगा पिक्सेल र १.३ मेगा पिक्सेल
प्रोसेसर- १.५ गेगाहर्ज ड्यूल कोर प्रोसेसर
र्याम - १.५ जीबी
स्टोरेज- आन्तरिक १६ र ३२ जीबी र बाह्य ६४ जीबी
ब्याट्री - ४४५० एमएएच
अपरेटिङ्ग सिस्टम - एण्ड्रोइड ४.२
१०.१ इन्च डिस्प्ले
डिस्प्ले -१२८० (८०० -डब्ल्यूएक्सजीए) १४९ पीपीआई
क्यामेरा- ३ मेगापिक्सेल र १.३ मेगापिक्सेल
प्रोसेसर- १.६ गेगाहर्ज ड्यूल कोर सीपीयू
स्टोरोज- आन्तरिक १६ र ३२ जीबी र बाह्य ६४ जीबी
अपरेटिङ्ग सिस्टम- एण्ड्रोइट ४.२
ब्याट्री - ६८०० एमएएच

0 comments
Write Down Your Responses