गए अब फेसबुकमा झुक्याउने दिनहरु
गए अब फेसबुकमा झुक्याउने दिनहरु
जेष्ठ २२
संसारकै सबभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले टि्वटरझैं 'भेरिफाइड पेज र एकान्ट' सुरु गरेको बताएको छ । प्रयोगकर्ताले यसबाट सहज र सजिलै संग आफूलाई मनपर्ने स्टारको अकाउन्ट पत्तो पाउने छन् । पहिले साँचो र झूटो अकाउन्ट पत्ता लगाउन गाह्रो हुन्थ्यो ।
फेसबुकले अहिले यस्तो पृष्ठको सुरुवात सेलिब्रेटी, पत्रकार, सरकारी अधिकारी र लोकपि्रय व्यावसायिक ब्रान्डको हकमा मात्र लागु गरेको छ । प्रयोगकर्ताले यस अनुरूप 'भेरिफाइड पेज' मा नीलो रंगको सानो घेरा देख्न पाउनेछन् । उक्त घेरामा सेतो रंगको 'सही' चिन्ह अंकित हुनेछ । यसबाट सजिलै संग सक्कली अकान्ट पत्ता लगाउन सकिन्छ ।
एजेन्सी,


0 comments
Write Down Your Responses