- त्यस्तोमात्र होइन। अभिनय क्षमता नभई अनुहार वा रूपले मात्र हिरोइन भइँदैन। भए पनि टिकिँदैन भन्ने मलाई राम्रोसँग थाहा छ। त्यसैले रूपसँगै अभिनय क्षमता पनि भएकोले अहिलेसम्म मैले काम खोज्नुपरेको छैन, कामले मलाई खोज्दै आएको छ। दुई वर्षको बीचमा आठवटा सिनेमा खेलेबाट पनि यो कुरा पुष्टि हुन्छ।
आठवटा सिनेमा खेले भन्नुभयो तर दर्शकको दिमागमा अझ ‘मार्क’ हुनुभएको छैन। धेरैलाई ‘महिमा सिलवाल पनि हिराइन हो’ भन्ने कुरा नै थाहा छैन। यस्तो भएपछि सिनेमामात्र धेरै भएर के माने भयो र ?
- कुरा सही हो। म अझ मार्क भइसकेकी छैन। यसको कारण चाहिँ, अहिलेसम्म मेरो ‘कारबाही’ भन्ने सिनेमा मात्र रिलिज भएको छ। सातवटा प्रदर्शनको पर्खाइमा छन्। ती सिनेमा रिलिज भएपछि दर्शकको माया पाउँछु भन्नेमा ढुक्क छु।
तपाईं अभिनीत एउटामात्र सिनेमा रिलिज भयो, त्यो पनि हिट भएन। खासै चर्चामा पनि हुनुहुन्न तर पनि भटाभट सिनेमा पाइरहनु भएको छ। तपाईंमा के देखेर निर्देशक र निर्माताले पत्याइरहेका छन् ?
- मेरो कन्फ्डिेन्स र ट्यालेन्टले नै उहाँहरूले मलाई ट्रस्ट गरिरहनुभएको छ जस्तो लाग्छ।
तर तपाईंकै समकक्षी हिरोइनहरू ‘महिमा निर्देशक / निर्माता रिझाउन खप्पिस भएकीले सिनेमा पाइरहेकी छ’ भन्छन् नि ?
- यस्तो वाइयात कुरा त आफू सिनेमा नपाएर पेन्डुलम भएकाहरूले गर्छन्। जसलाई आफ्नो क्षमतामाथि विश्वास छैन, त्यसले नै अर्काको कुरा काट्दै हिँड्छन्। हेर्नुस्, झन् यो सिनेमा क्षेत्रमा त खुट्टा तान्नेहरूको निकै ठूलो जमात हुँदोरहेछ, विस्तारै बुझ्दैछु। अलिकति प्रगति गर्यो कि देखी सहँदैनन्। ब्याक ब्याइटिङ गरेर बेइज्जत गर्न खोज्दा रहेछन्। कहिलेकाहीँ त दिक्कैलाग्छ तर पनि के गर्नु ? मलाई मेरो लक्ष्य चुम्नु छ, त्यसैले यस्ता कुरालाई एउटा कानले सुनेर अर्को कानले उडाउने गरेकी छु।
तपाईंमाथिको अर्को आरोपचाहिँ तपाईं ‘मुर्गा’ फसाउन माहिर हुनुहुन्छ रे हो ?
- भन्नाले ? तपाईंले के भन्न खोज्नुभएको हो, मैले स्पष्टसँग बुझिन्।
गाँठवाला केटा पट्टयाउन क्या ?
- (हाँस्दै) तपाईंलाई कस्ले भन्यो ? केटा पट्टयाउन माहिर भइदिएको भए अहिलेसम्म सिंगल हुन्थे र? तपाईंलाई किन ढाँट्नु, अहिलेसम्म ब्बाईफ्रेन्ड पनि बनाएकी छैन।
तर एनआरएन नायक धीरेन्द्रराज थापा र तपाईंबीचको सम्बन्धले धेरै चर्चा पाइरहेको छ ?
- यो अर्को वाइयात कुरा हो यो। म कसैसँग कुनै स्वार्थ राखेर सम्बन्ध राख्दिन्। हो, धीरेन्द्र र म नजिक थियौं। यसको मतलव यो होइन कि हाम्रो लभ परेको थियो। हामी सिर्फ मिल्ने साथी मात्र थियौं। ‘अप्रिल फुल’ भन्ने फिल्मको सुटिङमा हाम्रो पहिलो पटक भेट भएको थियो। त्यहाँबाट विस्तारै नजिक भइयो। पछि उहाँसँगै ‘एक से एक’ भन्ने फिल्ममा आइटम डान्स पनि गरेँ। त्यही भएर मान्छेहरूले हाम्रो सम्बन्धलाई लिएर कुरा काट्न थाले। हल्ला पूर्णरूपमा असत्य भए पनि यसले मेरो करिअरमा असर पार्छ जस्तो लाग्यो। त्यही भएर अहिले हाम्रो सम्बन्ध हाइ हेल्लोमा मात्र सीमित छ। भेटघाट असाध्यै पातलिएको छ।
भेटघाट पातलिएको भन्नुभयो तर बिहेको लागि तपाईंले धीरेन्द्रराज थापालाई निकै अनुनयविनय गरिरहनु भएको छ भन्ने सुनिन्छ नि ?
- नो! बिहे गर्न त पहिले लभ हुनुपर्यो नि? जब लभसब केही छैन, तब कहाँबाट बिहेको कुरा आउँछ ? त्यसमाथि म अझ छ -सात वर्ष पूर्णरूपमा करिअरमा मात्र कन्सन्ट्रेट हुन चाहन्छु। त्यसैले बिहे गर्ने न योजना छ, न चाह। फेरि धीरेन्द्रको श्रीमती हुनुहुन्छ भन्ने थाहा हुँदा हुँदै किन उहाँकै पछाडि लाग्थे र ?
प्रसंग बदलौं, ऐना अगाडि बस्दा आफू कत्तिको राम्री छु जस्तो लाग्छ ?
- खै किन हो, मलाई त आफू निकै राम्री छु जस्तो लाग्छ। शरीरका सबै अंग निकै आकर्षक लाग्छन्।
सबैभन्दा बढी कुन अंग राम्रो लाग्छ त ?
- ओठ र आँखा। अरूले पनि ‘महिमा तिम्रो ओठ र आँखा निकै सेक्सी छ’ भन्छन्। मलाई पनि हो जस्तो लाग्छ।
यस्ती ओठ र आँखा सेक्सी भएकी ठिटीलाई मन पराउनेको लिस्ट त लामै होला नि ?
-(हाँस्दै) छ होला। तर अहिलेसम्म वान वे मात्र हो, टु वे हुन सकेको छैन। मेरो दिल जित्ने भेट्टाउन सकेकी छैन।
लौ भनिदिनुस् न त, कस्तो ठिटोले तपाईंको दिल जित्न सक्छ ?
- म आफूलाई भन्दा मेरो प्रोफेसनलाई माया गर्छु। त्यसैले मेरो प्रोफेसनलाई बुझ्नेमात्र होइन्, सम्मान गर्ने हुनुपर्छ। सँगै इजुकेटेड र पर्सनालिटी पनि राम्रो भयो मेरो मेरो मन जित्न गाह्रो छैन।
मन जित्ने नभए पनि शरीर जित्ने त पक्कै भेट्टाउनुभयो होला ?
- जब मन नै जितेको छैन, शरीर जित्ने कुरै हुँदैन। पहिले मन, त्यसपछि मात्र शरीर। यसमा नो कम्प्रोमाइज।
भनेपछि विवाह अगाडि नो सेक्स ?
- त्यस्तो पनि होइन, मन मिल्यो, सम्बन्ध दिगो हुने भयो भने सेक्स गर्न विवाह नै कुर्नुपर्छ भन्ने छैन। विवाह अगाडि गर्न पनि कुनै आपत्ति छैन, तर मन चाहिँ मिल्नुपर्यो।
तर कहिलेकाहीँ शरीरले पनि त मनलाई मिलाउन सक्छ नि ?
- मलाई त्यस्तो लाग्दैन। मेरो विचारमा मनले शरीरलाई लिड गर्छ, शरीरले मनलाई होइन।
तै पनि यो उमेरमा पक्का पनि शरीरले ‘केही’ खोजिरहेको हुन्छ। बुझ्नेहरू यो ‘नेचुरल’ कुरा हो भन्छन्। कसरी ‘म्यानेज’ गर्नुहुन्छ ?
- हो, यो उमेरमा सेक्सको अभाव महसुस हुनु नेचुरल कुरा हो । हुन्छ पनि तर सबै आवश्यकता कहाँ भन्नासाथ पूरा हुन्छ र ? कति कुराहरू पछिको लागि साँचेर राख्नुको मज्जा छुट्टै हुन्छ । अहिले त यसो सेक्स भिडियोहरू हेरेरै चित्त बुझाउँछु।
तर त्यस्ता भिडियो हेर्दा त झन् धेरै सेक्स डिजायर उत्पन्न हुन्छ, हैन र ?
- हो, त्यस्ता भिडियो हेर्दा काउकुती लाग्छ। कस्तो कस्तो फिल हुन्छ। तैपनि आफूलाई कन्ट्रोल गर्नुको विकल्प हुदैन।
कसरी ‘कन्ट्रोल’ गर्नुहुन्छ ?
- (हाँस्दै) दुई गिलास पानी पिउँछु। सबै ठण्डा हुन्छ।
- एजेन्सी
सगिंतमा आफ्नो भव्ष्यि खोज्दै गायक लक्षु निरौला
विराटनगरका लक्षु निरौलाले काठमाण्डौ छिरेर नेपाली पप संगीतको क्षेत्रमा पाइला टेकेका थिए आज भन्दा १० वर्ष अगाडी उनि अहिले एक दशकको लामो संघर्ष पश्चात मात्रै पहिलो एल्बमको तयारीमा जुटेका छन् । संगीतको आधारभूत ज्ञान लिएर संगीतमा भविष्य कोर्न चाहने निरौला साह्रै मिलनसार र सहयोगी व्यवहारका व्यक्तिको दर्जँमा पर्छन् । संगितलाई साधना र गड गिफ्टको रुपमा लिने निरौलाले गाएका गीत अन्यको भन्दा केहि फरक हुनेगर्छ भने भिडियोमा समेत फरक तर पुरानै शैलीलाई प्रयोग गर्न रुचाउछन् । एल्बमको तयारीमा रहेका निरौला संग साड्डितक क्षेत्रको सेरोफोरोमा रहेर संचारकर्मी श्यामसुन्दर गिरीले गर्नुभएको कुराकानीको मुख्य अश ।
- हिजो आज दिनहरु कसरी बित्दैछन् ?
— दिनचर्या सा मान्य तरिकाले नै बितीरहको छ तर नयँ गीतको एरेन्जमा व्यस्त छु । अब छिट्टै पृथक शैलीको गीत सङगीतहरु समावेश गरेको एल्बम लिएर आउदैछु भने विभिन्न कार्यक्रमहरुमा पनि स्टेज शो गरीरहेको छु ।
-एक दशकको अवधिमा संगीतलाई कसरी बुभ्नुभयो ?
— संगीत एक महासागर हो जति सिक्दै र बुझ्दै
गयो त्यति नै गहिराईमा पुगिन्छ र त्यो गहिराईको अन्त्य कहिल्यै हुदैन भने जस्तै सिक्दैछु र अझै पनि बुझ्दैछु र कहिल्यै पनि संगीतको क्षेत्रमा एकदमै विज्ञ हुन्छु जस्तो लाग्दैन किनकी संगितको अध्ययनको अन्त्य होला जस्तो पनि लाग्दैन केहि कुुरा बुझेर मात्र एल्बम निकालु भन्ने अभिप्रायले गर्दा अरु कलाकारको तुलनामा ढिलै गितहरु रेर्कड गरेको हु । हुन त १० वर्षको अवधिमा कम्तीमा पनि २—३ वटा एल्बमहरु निकाल्नु पर्ने हो तर मलाई गुणत्मक भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ भन्ने सोचाइले गर्दा एल्बमको तयारीमा जुट्न पनि बेसी समय लागेको हो । र अब चाहि प्रतिक्षाको घडि समाप्त भईसक्यो ढुक्क हुनुहोस एल्बम चाडै आउदै छ ।ेमैले पहिलो एल्बममा १० वर्षको अवधिमा सिकेका कुराहरु समावेश गर्ने प्रयत्न गरेको छु ।
- तपाईको पहिलो गित ?
— रेकर्डिङको हिसाबले त चौरातिको डिलमा बसेर बोलको गीत हो जुन २०५४ सालमा रेकर्ड गरेको थिए र त्यो गीत सुनेपछि नै साथीभाईको प्रेरणा र हौसलाले गर्दा नै संगितमा केहि गर्न सक्छु भनेर निरन्तरता दिएको छु ।
- झुम्यो तिम्रो बदन कस्तो शैलीको गीत हो ?
— झुम्यो तिम्रो बदनमा साहित्यीक शब्दहरु बढी प्रयोग गरिएको छ । भने डान्सिङ्ग फ्लेबरको गीत हो । जुन गीतमा अन्य गीतहरु भन्दा बिल्कुलै फरक शैली प्रस्तुत गरेको छु । साहित्यीक शब्दमा पनि अलिकति ग्ल्यामरस छ । सुन्दा र हेर्दा फरक अनुभुति गर्न सकिन्छ ।
- भिडियोको बारेमा के भन्नुहुन्छ ?
– झुम्यो तिम्रो बदनको म्यूजिक भिडियो एकदमै स्तरीय छ यसमा दुई मत छैन । दर्शकहरुले अध्याधिक रुपमा मनपराईदिनु भएको छ । र त्यही भिडियोले गर्दा लक्षु निरौला भनेर चिनिएको छु । अर्को विशेषता भनेको १९८० तिरकै टे«डिसनल लुक्समा मोडलदय प्रियंका कार्की र बिमलेस अधिकारी र स्वयम मेरै गेट — अपका कारण पनि एकदमै रमाइलो किसिमको भिडियो बनेको छ ।
- अहिलेको पप संगतिको अवश्था कस्तो छ ?
— अत्यन्त धरायसी छ, कलाकारहरु बँच्न गाह्रो छ । तर विभिन्न कार्यक्रमहरुले गर्दा अलिकति ढुकढुकी रहेको छ । जब सम्म नेपाली संगीतको बजार प्रबद्र्धनमा सुधार गर्न सकिदैन र संगीत पाईरेसी नियन्त्रण गर्न सकिदैन तब सम्म अझ गाह्रो हुन्छ ।कि त कार्यक्रममा आयोजकले कलाकारको स्थान योग्यता र क्षमता अनुरुप डिमाण्ड पारिश्रमिक दिन सकेमा राम्रो हुन्छ ।
- सांगीतिक क्षेत्रमा शोषण कत्तिको हुन्छ ?
— शोषण हुन्छ भनेको त सुनेको छु तर मैले १० वर्षको अवधिमा मलाई त्यस्तो अनुभव चँही भएन । शोषण पनि कस्ता संग कुन अवस्थामा र कुन विषयको शोषण हो त्यो अलग कुरा हुनसक्छन् । पुरुष कलाकारको हंकमा श्रम शोषण र ठग्ने प्रवृती हुनसक्छ यदि त्यस्तो छ भने त्यस्तो कार्य रोक्नु पर्छ ।
- नयँ प्रवेशिकालाई के सन्देश दिनुहुन्छ ?
— संगीत भगवानको बरदान हो । यसर्थ केहि कुरा सिकेर, बुझेर आउनुहोला कोहि कसैले पैसाको भरमा समग्र सांगीतिक क्षेत्रको मिसयूज नगर्नुहोला र हतार गरेर छिटै एल्बम निकाल्नुभन्दा गुणस्तरी गीत गाएर दर्शक, सा्रेताको मन जित्नुहोला भन्न चाहान्छु ।- अन्त्यमा हाम्रा पाठक वर्गलाई के भन्नु हुन्छ ?
— सबै प्रिय पाठक वर्गमा फेरी पनि नमस्कार नेपाली संगीतलाई माया गर्नूहोला गायकहरुको भिडमा गायक बन्ने कोशिस गरेको छु । मेरो गीतहरु सुनेर वास्तविक सल्लाह सुझाव तथा प्रतिकृया दिनुहोला धन्यवाद ।

‘सबैले मेरो ओठ साह्रै सेक्सी छ भन्छन्’

चलचित्र ‘भूली गए पाप लाग्ला’, ‘मौसम’ जस्ता सिनेमामा अभिनय गरेपछि कलाकार भावना गुरुङ एकासी हराइन् । २ बर्षको ग्यापपछि उनी फेी केही म्यूजिक भिडियोमा देखिन थालेकी छिन् । हालै मात्र वीपी वाग्लेको आवाजमा समावेश २ गीतमा काम गरिसकेकी भावनासँग अनलाइनखबरले गरेको कुराकानीः
२ बर्षसम्म कता हराउनु भयो नि तपाई ?
म कतै पनि हराएको होइन । जर्मन जानका लागि कोशिश गर्दा गर्दै २ बर्ष बितेछ ।
फिल्म नगरी छोडेको हो र तपाइले ?
मैले छोडेको छैन । मैले रेष्ट गरेको हुँ ।
कस्तो लाग्यो फिल्म नगरी ?
एकदमै रमाइलो लाग्छ मलाई सिनेमामा काम गर्दा । सबै साथीसँग निकट हुने भएकाले पनि काम गर्न मजा आउने रहेछ ।
तपाई त २ बर्षसम्म दुबईमा हुनुहुन्थ्यो भन्छन् नि हो ?
होइन, यो हल्ला मात्र हो । म काठमाण्डौमा नै थिएँ ।
फिल्मी कि म्यूजिक भिडियो रोज्नु पर्दा ?
मलाई त भिडियो नै मनपर्छ । छोटो समयमा नै रेस्पोन्स आउने भएकाले मलाई भिडियो रमाइलो लाग्छ ।
ग्ल्यामर र अंगप्रदर्शनमा के फरक छ ?
आफै जानी जानी देखाउनु अंगप्रदर्शन हो । कपडा लगाए पनि ग्ल्यामर देखिन्छ ।
कस्तो सिनेमा गर्न मन लागेको छ ?
हाम्रो समाजमा भइरहेको कथावस्तुमा सिनेमा गर्न मन लागेको छ । भावनाले यस्तो सिनेमा गरी है भनेर तारिफ गर्ने खालको सिनेमा गर्न मन लागेको छ ।
अहिले आएको अश्लिल सिनेमाको बाढीलाई के भन्नुहुन्छ तपाइले ?
यो समयको माग हो भन्ने लाग्छ मलाई त ।
तपाइ दिन सक्नुहुन्छ त्यस्ता खालका दृश्य ?
म यस्तो दृश्य कदापी दिन्न ।
आफ्नो सेक्सी अंग कुन लाग्छ ?
मेरो ओठ साह्रै सेक्सी छ भन्छन् सबैले ।
ऐना कत्तिको हुर्नुहुन्छ ?
एकदमै धेरै हेर्छु म । ऐना नहेरि त कसरी बस्न सकिन्छ र ?
कुन पहिरनमा सेक्सी देखिन्छु जस्तो लाग्छ तपाइलाई ?
हाफ पाइन्ट र सिम्पल टिसर्ट लगाउदा म सेक्सी देखिन्छु भन्ने लाग्छ ।
मिठो खानेकुरा के पकाउनुहुन्छ ?
चिया पकाउन आउँछ मलाई ।
कुन हिरोसँग फिल्म खेल्न मनपर्छ ?
मलाई जीवन लुइटेल क्यूट लाग्छ । बोल्ने स्टाइल पनि स्टान्डर्ड लाग्छ मलाई ।
डेटमा जान मन लागेको हिरो ?
मलाई धिरेन शाक्यसँग डेटमा जान मन लागेको छ । उहाँ निक्कै ह्यान्डसम लाग्छ ।
विश्वमै आकषिर्त गर्ने पुरुष को हो तपाइलाई ?
मेरो प्रेमी राज कटुवाल मलाई आकर्षित गर्ने पुरुष हो ।
प्रेममा परेको कत्ती भयो र ?
हामी ५ बर्षदेखि डेटमा रमाउँदै छौ ।
कुन सेलिबेटीलाई देख्यो भने चुम्बन गर्न मन लाग्छ ?
मलाई सलमान खानलाई पर्दामा देख्दा चुम्बन गर्न मन लाग्छ ।
पहिलो प्रेम याद छ ?
मेरो पहिलो प्रेम नै राज हो । हामी ५ बर्षदेखि प्रेममा छौँ । उसले मलाई पहिले प्रपोज गरेको थियो ।
२ बर्षपछि पुन यो क्षेत्रमा स्थापित हुन गाह्रो हुन्छ जस्तो लाग्दैन ?
पहिला पनि क्यामेरा फेस गरेको हुँदा अहिले खासै गाह्रो भएन मलाई त ।
रुचि के के मा छ त ?
सिनेमा हेर्न मन लाग्छ । लङ ड्राइभमा जान मन लागेको छ ।
आफ्नो शरीर नाङगै हेर्दा कस्तो लाग्छ त ?
मैले आजसम्म मेरो नाङगै शरीर देखेको छैन । बाथरुममा पनि माथी माथी शिशा भएकाले पुरै हेर्न पाएको नै छैन ।
onlinekhabar

मलाई सलमान खानलाई पर्दामा देख्दा चुम्बन गर्न मन लाग्छ ।पहिलो प्रेम याद छ ?
मेरो पहिलो प्रेम नै राज हो । हामी ५ बर्षदेखि प्रेममा छौँ । उसले मलाई पहिले प्रपोज गरेको थियो ।
२ बर्षपछि पुन यो क्षेत्रमा स्थापित हुन गाह्रो हुन्छ जस्तो लाग्दैन ?
पहिला पनि क्यामेरा फेस गरेको हुँदा अहिले खासै गाह्रो भएन मलाई त ।
रुचि के के मा छ त ?
सिनेमा हेर्न मन लाग्छ । लङ ड्राइभमा जान मन लागेको छ ।
आफ्नो शरीर नाङगै हेर्दा कस्तो लाग्छ त ?
मैले आजसम्म मेरो नाङगै शरीर देखेको छैन । बाथरुममा पनि माथी माथी शिशा भएकाले पुरै हेर्न पाएको नै छैन ।
onlinekhabar
दुई फिल्म, दर्जनौं विज्ञापन र पचासभन्दा बढी म्यूजिक भीडीयो खेलिसकेकी सुष्मा अधिकारी यो भन्दा दुईवर्ष अघि राजधानीमा प्रवेश गरेकी हुन् । धनगढीबाट अध्ययनका लागि आएकी सुष्माले छोटोसमयमै उल्लेखनीय प्रगति गरेकी छिन् ।
अहिले के मा व्यस्त हुनुहुन्छ ?
भर्खरै एउटा नेपाली कथानक चलचित्र ‘पिपल’ को शुटिङ सिध्याएर बसेकी छु । र, न्यू भिजन मल्टिपल कलेज डिल्लीबजारमा स्नात्तक दोश्रो वर्षमा अध्ययनरत छु । दैनिक म्यूजिक भीडीयोतिर व्यस्त बनेकी छु ।
यो क्षेत्रमा दुव्र्यवहार बढी हुन्छ रे हो ?
कलाक्षेत्र चोखो छ भनेर म भन्दिन । तर यसरी म भने परेकी छैन् । आफू सदा सही हुन सकियो भने यो र यस्ता क्षेत्रमा तँपाईले भन्नुभएको जस्तै दुव्र्यवहार हुनै सक्दैन ।
चर्चित हुन अंग प्रदर्शन जरूरी हुन्छ ?
होइन । यथार्थमा भन्ने हो भने कथाले मागेको भन्दा बढी अंग प्रदर्शन गरिनु गलत हो । तर पनि हरेक नवनायिकालगायतले समाजलाई पाच्य हुनेसम्म अंग प्रदर्शन गर्दा फरक पर्देन जस्तो लाग्छ मलाई ।
कला क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
अवश्यपनि सकिन्छ । यो क्षेत्रमा मिहिनेत र सही रूपमा लाग्ने हो भने बाँच्न सकिन्छ । जीवन चलाउन सकिन्छ । यसमा कुनै दुईमत छैन ।
सेक्सलाई कसरी परिभाषित गर्नुहुन्छ तपाइले ?
सेक्स प्राकृतिक नियम भित्र पर्दछ । यसबाट नै मानव सृष्टि चलेको छ । यदि दुईजनाको मन मिल्छ र विश्वास दिगो हुन्छ भने सेक्सलाई गलत मान्दिन र हुनुपर्छ भन्ने लाग्छ।
nayasamcahr