तिन सेक्सी हिरोइनको भिडन्त,

  बलिउडमा  तिन सेक्सी हिरोइनको भिडन्त, बाजी कसले मार्ला ?

            
                      यो बर्ष बलिउडमा तिन सेक्सी नायिकाहरुको भिडन्त हुने पक्का भएको छ । यसैले पनि यो बर्ष बलिउड बजार तातिने  देखिएको छ । ट्विटरमा उत्तेजक फोटो राखेर चर्चामा आइरहने मोडल पूनम पाण्डे अभिनित चलचित्र ‘नशा’ जुलाई २८ मा प्रदर्शन हुने भएको छ । चलचित्रमा पूनमले निक्कै हट र जिब्रो टोक्ने खालका दृश्य समेत दिएको बताइएको छ । यस्तै पोर्न स्टार सनी लियोनीले अभिनय गरेको चलचित्र ‘रागिनी एमएमएस २’ पनि यसै बर्ष प्रदर्शनमा आउने भएको छ । चलचित्रमा सन्नीको जवानी छताछुल्ल भएको छ । यता यसै बर्ष अर्की हट मोडल शर्लिन चोपडाले अभिनय गरेको चलचित्र ‘कामसुत्र थ्री डी’ पनि समेत प्रदर्शनमा आउने भएको छ । यस चलचित्रमा नायिका चोपडाले न्यूड सिन दिएको बताइएको छ । उनले न्यूड भएर २० पुरुषको अघि नाँचेको  समेत बताइएको छ ।



            यो बर्ष प्रदर्शनमा आउन लागेका तिन हट नायिकाको सिनेमाले बलिउड बजारलाई पक्कै पनि गर्माउने छन् । तर एकअर्काको लागि नै खतरा बनिरहेका तिन हट नायिका मध्ये बाजी कसले मार्छ, त्यो चाही  हेर्न बाँकी नै छ।

-एजेन्सी 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!