कसले भन्छ यी सुन्दरी गर्भवती छन् भनेर
कसले भन्छ यी सुन्दरी गर्भवती छन् भनेर
कसले भन्छ यी अर्जेन्टिनी सुपर मोडेल तथा अभिनेत्री लुसियाना लोपिलाटोको पेटमा बाछा बढ्दै गएको छ। तर दुइ जिउकि भएपनि यिनको सुन्दरता अझै घतेको छैन। अझै उस्तै सुन्दरता तथा फुर्तिका साथ अल्टिमो ब्राण्डका भित्री वस्त्रको प्रचारमा सेक्सी पोज दिएर तस्वीर खिचाइरहेकी छिन् ।
हुनसक्छ गर्भावस्थाको सुरुवाती चरणमा भएकीले होला यिनको गर्भ पेट पूर्ण रुपमा बढेको देखिदैन,चर्चित गायक मिचेल बबलकी श्रीमती समेत रहेकी लोपिलाटोका पछिल्लो बिकिनी शूट यस्ता छन् ।
- एजेन्सी


0 comments
Write Down Your Responses