माधुरीको हट सिन
माधुरीको हट सिन
बलिउडकी सुन्दरी नायिका माधुरीले एउटा फिल्ममा हट सिन दिने बताएकी छिन ढल्किदो उमेर संगै बलिउड नगरीमा ओझेल पर्दै गएकी मधुरिले डेढ इश्कीयामा नसरुद्दीन शाहसँग हट सिन दिने भएकी हुन् ।विद्या बालन अभिनित फिल्म इस्किया को सिक्वोल बन्न लागेको फिल्म डेढ इश्किया मा माधुरी र नसिरुद्दीनका इन्टिमेट सिन्स समावेश हुने बताइएको छ ।
फिल्म इश्किया विद्या बालन र अरसद बारसी बिचका अन्तरग दृश्य समाबेस थिए। डेढ इश्कियामा उनै अरशद वारसी मुख्य भूमिकामा रहनेछन् उनको अभिनित हुमा कुरौसी संगको रोमान्स रहनेछ।तर यी दुइ को भन्दा भन्दा माधुरी र नसरुद्दिनबीचको रोमान्सले बढि चर्चा पाउने अपेक्षा गरिएको छ ।
-एजेन्सी


0 comments
Write Down Your Responses