नायिकाको अस्लिल भिडियो

  नायिकाको अस्लिल भिडियो

            
              नायिका  अभिनेत्री ऋषिका सिंहले अभिनेता तथा निर्देशक एस के बशिदविरूद्ध मुद्धा दर्ता गरेकी छिन् । ऋषिकाले आफ्नो बाथरूम र बेडरूमको भिडियो  क्लिप्स आफ्नो अनुमति बिना एस के ले युट्युबमा अपलोड गरिदिएको भन्दै अदालतमा मुद्धा दायर गरेकी हुन् । ऋषिकाले निर्देशक एस के ले युट्युबमा आफ्नो भिडियो आउन लागेको नयाँ चलचित्र 'बेन्की बिरूगली' लाई प्रचार गर्नका लागी गरेका हुन् । यस्तै, बलिउड बजारमा भने बशिदले आफ्नो व्यक्तिगत फाइदाको लागी यो भीडियो युट्युबमा हालेको शंका उपसंका गरेका छन् । आफ्नो फाइदाको लागी आफूसँग गलत नियतले काम गरेको भन्दै ऋषिकाले मुद्धा दायर गरेको बताइएको छ।       
              अझ अचम्मको कुरा के छ भने नायीका ऋषिकाले उक्त भिडियोमा रहेको महिला आफू नभई अरू कोही भएको जिकिर   गरेकी छिन् । उनले भनेकी छिन्, 'यो भीडियो सबै गलत हो । यसमा मेरो अनुहारको प्रयोग मात्र गरिएको हो ।' उनले निर्देशक बशिदप्रति लक्षित गर्दै उनले निकै ठूलो मूल्य चुकाउनु पर्ने समेत चेतावनी दिएकी छिन् र भनिन्, 'मैले अदालतमा एक मुद्धा दायर गरेको छु र बशिदको यस्तो खराब कामको सूचना दिइसकिएको छ । 'सुवर्णा सेटेलाईट च्यानलद्धारा गरिएको स्टिङ्गमा यस बारेमा निर्देशक बशिदले चलचित्रका अर्का एक व्यक्तिसँग यो  सिनका बारेमा गफ गरेको प्रमाण समेत सुरक्षित राखेको बताइएको छ ।
हेर्नुहोस उक्त भिडियो

0 comments

Write Down Your Responses

Join Our Facebook !!!