फ्लिकरको फोटो मज्जा

 
                                साथिहरु हो अब तपाइको फोटो मज्जाले अनि धुक्क्का साथ राख्नुहोस किनकी तपाइको माझ आएको छ फ्लिकर। हामीहरुलाई १ टीबी [टेराबाईट]  क्षमताको स्टोरेज फ्रिमा उपलब्ध गराएको छ। १ टिबी अर्थात् १०२४ जीबी हन्छ। १६ मेगपिक्सल को क्यामराले २ लाख भन्दा बढी फोटो फुल रेजोल्युसन्मा राख्न सकिन्छ। तेस्तै ८ मेगपिक्सल को क्यामराको फोटोहरु ४ लाख ३६ हजार भन्दा बढी अताउछ। १ टिबिमा १८० घन्टाको H D भिडियो समेत अटाउछ।मोबाइल प्रयोगकर्ताको लागि आइओएस र एन्ड्रोइडमा एप्स उपलब्ध गराएको छ । तपाई हरु पनि साइन अप गरिहाल्नुस।







0 comments

Write Down Your Responses

Join Our Facebook !!!