टेलिभिजनकै इतिहासमा अब लिलाम हुनेछ तरुनीको ‘चोखो जोवन’
टेलिभिजनकै इतिहासमा अब लिलाम हुनेछ तरुनीको ‘चोखो जोवन’

सिसले ले अघिल्लो वर्ष एक डकुमेन्ट्री बनाएका थिए र जुन ब्राजिलकी छात्रा क्याटरिना मिगलियोरिनी तथा रुसकी छात्रा एलेक्स स्टीपनोवको जिवनमा आधारित थियो र ती दुवै छात्राहरुले आफ्नो कुमारीत्व लिलाम गरेका थिए । क्याटरिनाले आफ्नो भर्जिनिटी ७ लाख ८० हजार अमेरिकी डलरमा बेचेकी थिइन् र जापानका एक व्यापारीले यतिधेरै मोटो रकम खर्चेर उनको कौमार्य तोडेका थिए । जबकी एलेक्सले ३ हजार डलरमा आफ्नो कुमारीपन तोडाएकी थिइन् । यी दुइ छात्राको जिवनीमा आधारित डकुमेन्ट्री निकै विवादमा आयो र औपचारिक रुपमा रिलिज नै हुन पाएन । त्यो झट्का बेहोरेका सिसलेले यहीँ कन्सेप्टमा टेलिभिजन रियालिटी शो सुरु गर्न लागेका हुन् र उनका अनुसार यो शोको प्रशारण अधिकार एक बहुराष्ट्रिय वितरक संस्थाले लिइसकेको बताएका छन् ।
यो शो को नाम भि डब्लु टू हुनेछ र शो मा सामेल हुनका लागि अहिले देखिनै हप्तामा ५० भन्दा बढि युवतीहरुले इमेलमार्फत आवेदन दिइसकेका छन् । अहिलेसम्म ३७५ जना युवतीले आफ्नोकुमारीत्व बेच्ने मनसाय सहित इमेल पठाएको बताइएको छ र त्यस्तै युवतीको कुमरिपन खरीद गर्ने क्रेताको इमेल पनि धमाधम आइरहेका छन् । जबकि १३० जना पुरुषले त्यसरी इमेल पठाइसकेको बताएका छन् ।
0 comments
Write Down Your Responses