सेक्स नै प्रेम हो
सेक्स नै प्रेम हो
जेठ २२,

उनले पार्टनरसँग प्रेम बिनाको सेक्समा आनन्द नआउने समेत बताएकी छिन्। शर्लिनले सेक्सले प्रेमलाई गाढा बनाउने समेत बताएकी छिन । यस अघि आफूले कयौं पटक ‘पेयड सेक्स’ गरेको प्रतिक्रिया दिएर चर्चामा रहेकी उनले चर्चित अन्तर्राष्ट्रिय पुरुष पत्रिका ‘प्लेब्वाई’मा न्यूड फोटोसुट समेत गराईसकेकी छिन्।
यद्देपी अहिले भने उनी आफ्नो फिल्म ‘कामसुत्र ३ डी’मा नै ब्यस्त छिन्। जसमा उनको अभिनयमा धेरै नै न्यूड दृष्य भएको अनुमान गरिएको छ ।
0 comments
Write Down Your Responses