पहिलो डेटमा के गर्ने त ?

तपाइको पहिलो डेट कस्तो रहयो  त ?
 
  •      पहिलो डेटमा चहल पहल हुने स्थानलाई प्राथमिकता दिनुहोस् । यसले गर्दा तपाइको पार्टनरले तपाइप्रति सकारात्मक छवी वनाउछ । साथै सुरक्षाको हिसावले पनि यो स्थान ठीक हुन्छ ।
  • पहिलो डेटमा खाली हात नजानुहोस् ।
  • आफैले ट्रान्सर्पोटेशनका लागि तयारी गर्नुहोस् । आफ्नो गाडी, मोटरसाइकल भए राम्रो । यदि छैन भने अर्काको माग्ने गल्ती नगर्नुहोस् ।
  • वातचितमा सन्तुलन राख्नुहोस् ।
  • आफ्नो मौलिकपन छाडेर अरु वन्ने कोशिस नगर्नुहोस्
  • आफ्नो पार्टनरलाई असहज हुने काम वा कुराकानी नगर्नुहोस्
  • गफ गर्दा वा वस्दा आफ्नो वडी ल्याङ्वेजमा ध्यान दिनुहोस् ।
  • आँफु संयम रहनुहोस।
  • पार्टनरको समयको पनि ख्याल गरिदिनुहोस।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!