ला लिगामा च्याम्पियन बार्सिलोनाको १०० अंक
ला लिगामा च्याम्पियन बार्सिलोनाको १०० अंक
जेठ १९,
स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाको १०० आनको को किर्तिमान गरेको छ। सनिबार रति भएको अन्तिम खेलमा मलागोलालाई ४ - १ ले पराजित गर्दै बार्सिलोना ले प्रतिस्प्रधी रियल मड्रिड ले गएको सिजनमा बनाएको १०० अंक को किर्तिमान भेट्टाएको हो।
घरेलु मैदान नौ क्याम्पमा भएको खेलमा बार्सिलोनाले तेस्रो मिनेटमा नै डेभिड को गोल बाट अग्रता लिएको हो।
१४ मिनेटमा सेस फेब्रिगासले गोल गरे भने १६ मिनेटमा मार्टिन मोन्टोयाले तेस्रो गोल गरेअक हुन्। ५२ औं मिनेटमा इनिष्टाले गोल गरेपछि बार्सिलोनाले ४–० को अग्रता लियो ।
५६ औ मिनेटमा मलागोका मोरालेसले सान्त्वना १ गोल गरे मलागोका बिरुद्दको खेलमा एरिल अविडलले बार्सिलोना छाडेका छन् क्लब सम्झौता नबिकरण नगरे पछि जर्मनका अविडलले बार्सिलोना छाडेका छन्


0 comments
Write Down Your Responses