तपाइले धन कमाउन चाहनुहुन्छ ?
तपाइले धन कमाउन चाहनुहुन्छ ?
रुद्राक्ष लगाउनुहोस हिन्दु धर्म अनुसार निकै महत्वका साथ हेर्न गरिन्छ धार्मिक आस्था अनुसार रुद्राक्ष्ले अलौकिक सक्ति प्रदान गर्ने विश्वास पनि गरिन्छ।यस्तै रुद्राक्ष्लाइ आयुर्वेदिक औसधिको रुपमा समेत हेरिन्छ।
महासिबरात्रिको दिनमा आफ्नो राशी अनुसार धारानिय रुद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास रहेको छ। तपाइको राशी अनुसार रुद्राक्ष
प्रयोग गर्नाले धनको लाभ परिवारमा सुख सान्ति ब्यापारमा लाभ फाइदा हुने विश्वास गरिन्छ। त्यस्तै राशी अनुसारको रुद्राक्षको प्रयोग गर्नाले धन प्राप्ति हुनुको साथै जीवनमा सुख सान्ति पनि हुने विश्वास गरिएको छ। तपाइको कुन राशि हो।
थाहा पुनुहोस:
- मेष राशी - तीन मुखी
- वृष राशी - छ मुखी
- मिथुन राशी - चार मुखी
- कर्कट राशी - दो मुखी
- सिंह राशी - एक मुखी
- कन्या राशी - चार मुखी
- तुला राशी - छ मुखी
- वृश्चिक राशी - तीन मुखी
- धनु राशी - पाँच मुखी
- मकर राशी - सात मुखी
- कुंभ राशी - सात मुखी
- मीन राशी - पाँच मुखी


0 comments
Write Down Your Responses