दीपिकाको जवानीले कमायो १ अरब
दीपिकाको जवानीले कमायो १ अरब
जेठ १८
बलिऊडक फिल्मकर्मीहरुका लागि सबै भन्दा महत्वको कुरा आफ्नो फिल्मलाई १ सय करोड क्लब मा सामेल गर्नु हो। फिल्मले एक सय करोड अर्थात् १ अरब भारु कमाई गर्यो भने त्यो उनीहरुका लागि निकै गौरब को बिसय बन्ने गर्दछ।फिल्म रिलिज भएपछि कति दिनमा कति अरब कमाउला भनेर दिन गन्ने गरेर बस्ने गरिन्छ । तर बलिऊडको एक फिल्मले रिलिज नहुदै एक अरब कमयेको छ.
दिपिका र रंबिर कपुरको रोमान्टिक जोडीले अभिनय गरेको फिल्म 'ये जवानी है दिवानी ' ले रिलिज नहुदै एक अरब कमाएको छ ५२ करोड मा बनेको योफिल्म सुत्र का अनुसार शुटिंग सुरु हुनु भन्दा अगाडिनै यसले ५५ करोड कमैसकेको थियो एक वितरक कम्पनीले यो फिल्मलाई भारत भर वितरण गर्ने अधिकार पाएको थियो।
त्यस्तै यसको विदेशमा प्रदर्शन गर्ने अधिकार वितरकले २८ करोड भारुमा किनेको छ भने यो फिल्मको गीत एक कम्पनीले ८ करोड भारुमा किनेको छ । यस्तै स्याटेलाइट अधिकार बिक्रि गरी फिल्म निर्माता कम्पनीले थप २१ करोड कमाएको बताइएको छ ।


0 comments
Write Down Your Responses