चिहान बाट लाश निकालेर यौन प्याश
चिहान बाट लाश निकालेर यौन प्याश
सनिबार मात्रै स्थानीय प्रहरीले २९ बर्षीय रियाज अहमद लाई ५० भन्दा बढी महिलालाई शब् सहित यौन उत्पीडन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। रियाज लाई यस्तो किसिमको अमानबिय काम मा सघाउने अर्को एक जना साथीको पहिले नै मृत्यु भैसकेको थियो तर रियाज स्वमले भने यस्तो खतरा भएको काम यो बानि छोड्न सकेनन्।
पापोस नगरका प्रहरी प्रमुख क्यासोक चौधरीले बताए अनुसार रियाजले पहिले चिहान माथि पनि चर्किन्थ्यो र त्यसपछि लाश निकालेर आफ्नो यौन प्यास पुरा गर्थ्यो। पापोस नगरको चिहान घरमा चिहान खन्ने एक कर्मचारीले गुनासो गरेपछि प्रहरी टोलीले रियाजलाई एउटा महिला शवसित यौनाचार गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।
-एजेन्सी
0 comments
Write Down Your Responses