तपाइको जीवनमा यी कुरा लागु गर्नु भयो
तपाइको जीवनमा यी कुरा लागु गर्नु भयो
तपाइको मोटोपन घटाउने ४ सुत्र :
तपाइको मोटोपन घटाउने ४ सुत्र :
- सकेसम्म मसलायुक्त खानेकुरा नखाऔं। सकेसम्म सादा खानेकुरा खाने प्रयास गरौं। यदि कुनै बेला धेरै क्यालोरीयुक्त खाना खाइयो भने त्यसलाई कम गर्न सामान्य व्यायाम गर्न पनि नबिर्सौ ।
- तेलमा तारेका खानेकुरा प्राय खानु हुँदैन। सकेसम्म उसिनेको खानेकुरा खाने बनि गर्नुपर्छ।
- कम क्यालोरीयुक्त खाना खानुपर्छ, जसमा सलाद, सागसब्जी आदि सामेल गर्नुपर्छ ।
- हरेक बिहान व्यायाम गरौं। शरीरबाट पसिना निस्कने गरी व्यायाम गर्नु प्रभावकारी हुन्छ। अल्छीपन त्यागौं।स्वस्थ जीवन बिताउ
तपाइलाई ब्युटि टिप्स :- रूखो छालाको मेकअप
- सफाइ - तपाइको अनुहारलाई सफा पानीले धुनुपर्छ। मेकअप उतारेपछि अनुहार धुनु अति नै आवश्यक छ।
- क्लिजिङ - १० मिनेटअघि मात्र आफ्नो अनुहार क्लिजिङ मिल्कले सफा गरौं। यसले छालाको डेथ स्किन, मैला आदि हटाएर सुन्दरता प्रदान गर्छ। त्यसपछि पानीले मुहार धोएर सफा कपडाले पुछ्नुपर्छर अब केही समय अनुहारलाई यस्तै अवस्थामा राख्ने र केही समय पछि मेकअप गर्ने गर्दा तपाइको छालाको सुरक्षा हुन्छ ।
- क्रिमी ब्लसको
- उपयोग- मेकअप गर्नुअघि क्रिमी ब्लस लगाउनुपर्छ। हल्का हातले अनुहारमा ब्लस प्रयोग गर्नुपर्छ।
- सकेसम्म धेरै मेकअप नगर्ने- यदि छाला रुखो छ भने पाउडर तथा कम्प्याक लगाउनु हुँदैन।
- तपाइले आफ्नो व्यवहार तथा कार्य यस्तो ढंगले गरौं, जुन सधैं अरुले प्रशंसित गरुन ।
- कुनै पनि समस्या एवं दुःखबाट नभागौं। डटेर त्यसको सामना गर्न लागि पारौ ।
- आफुलाई सरसफाइ र सुहाउँदो पहिरनमा सदैव ध्यान पुर्याउँ।
- तपाइको आफूमा नेतृत्व क्षमताको विकास गरौं।
- सकारात्मक सोंच र चाँडो निर्णय लिन सक्ने क्षमताको विकास गरौं।
0 comments
Write Down Your Responses