जनयुद्दको गजमा जनविद्रोह भएको र दल दर्ता नगरेको भनेका छन्
जनयुद्दको गजमा जनविद्रोह भएको र दल दर्ता नगरेको भनेका छन्
जेठ १९,

चुनावबारे त हामीले सोचेका छैनौ र चुनाबको कुनै अर्थ पनि छैन पार्टीको अहिलेको लाईन नै जनविद्रोह भनिसकेपछि निर्बाचन मा भाग नलिने उनको भनाइ छ। शनिबार पार्टी कार्यालय बुद्धनगरमा भने , 'निर्वाचनमै नजाने भएपछि आयोगमा दर्ता गर्नुको राजनीतिक अर्थ छैन ।'वैद्यले आफ्नो पार्टी संविधानसभा विरोधी भने नभएको स्पष्ट गरे । उनले भने हामीलाई सविधानसभा बिरोधि बनाईदै छ।
चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीले चुनाव गर्न नसक्ने ठोकुवा पनि उनले गरे । 'सर्वदलीय र सर्वपक्षीय गोलमेचसभा गरी संविधान बनाउनेबारे हामीले आफ्ना माग राखेका छौं,' उनले भने, 'हाम्रा माग पूरा नभएसम्म जनविद्रोह उन्मुख आन्दोलन जारी रहन्छ ।'माओबादी र ३० साना दलसमेत निर्बाचनमा सहभागी नहुने भन्दै बिदेशीको इसारामा सविधानसभाको निर्बाचन हुन् कगेको भन्दै ,सरकार ले सकारात्मक वार्ताको पनि कुनै संदेश नपठाएको उनले भने।वार्ताबारे हाम्रा धारणा स्पष्ट छन्, माग पूरा गर्छन्/गर्दैनन्, त्यो सरकारको कुरा हो ।' माओवादीलगायत ३३ साना दलले रेग्मी नेतृत्व सरकारको खारेजी माग गर्दै करिब तीन महिना अघिदेखि सडक आन्दोलन गर्दै आएका छन् ।
-kantipur
0 comments
Write Down Your Responses