आइपिएल चेयेरम्यनले किन दिए राजिनामा

आइपिएल चेयेरम्यनले किन दिए राजिनामा
जेठ १९,
             आइपिएल स्पोट फिक्सिङ्ग विवाद बढे पछि चेयेरम्यन राजिब सुक्लाले राजिनामा दिएका छन् बिसिसिआइको वर्किङ्ग कमिटिको आकस्मिक बैठकको  एक दिन पहिले नै सुक्लाको राजिनामा आएको छ। यस अघि नै बिसिसिआइको सचिब संजय दगदाले र कोषाध्यक्ष अजय शिर्कले राजिनामा दिइसकेका छन्।
                 अब बोर्ड अध्यक्ष एन श्रीनीवासनमाथि पद छाड्न दबाव बढेको छ । बिसिसिआइ अध्यक्ष श्रीनिबासंन ले भने राजिनितीमा लागिका लागि ३ सर्त अघि सरेको  भारतीय संचार माध्यमहरुले जनाए का छन्। जसमा छानविनका क्रममा निर्देश देखिए पुनः पद बहाली गर्नु पर्ने समेत छन् ।
-एजेन्सी 


0 comments

Write Down Your Responses

Join Our Facebook !!!