समायोजन हुने लडाकु घट्दै
समायोजन हुने लडाकुको घट्दै
जेठ १९,

नेपाली सेनाका प्रबक्ता सहायक रथी सुरेशराज शर्मा को भनाइ अनुसार हाल सम्म समायोजन हुने लडाकुहरु को संख्या १ हजार ४ सय २२ मा झरेको छ जस मध्ये ७० जना अधिकृत क्याडेट मा छन्।
तालिमका लागि छनोट भएपछि सुरुमा नै १६ जनाले अवकाश लिएका थिए । पछि अवकास क लागि लडाकुहरुको रेखदेख समायोजन र पुनस्थापना सम्बन्धि विसेस समितिमा निबेदन दिएका थिए। पछि यो संख्या घटेर ४७ जनामा झरेको थियो।काउन्सिलिङका क्रममा त्यसबाट पनि झरेर १७ मा पुगेको थियो । उनीहरुलाई भने दुई लाख ५५ हजारका दरले मानवीयताका आधारमा सरकारले रकम दिएको थियो ।
जब कि पहिले नै अवकाश रोज्नेहरुले ५ देखि ८ लाख सम्मम पाएका थिए
0 comments
Write Down Your Responses