सरकारी टेलिभिजनमा देखियो अस्लिल भिडियो हेर्नेलाई लाज [भिडियो सहित ]

ग्रिसको एउटा सरकारी टेलिभिजनमा समचार्बचकले समाचार भन्दै गर्दा अस्लिल भिडियो देखिएको छ।
समाचार प्रसारण भैरहेका बेलामा टेलिभिजनको स्क्रिनमा पृष्ठ भूमिमा अस्लिल भिडियो देखिएको हो। ग्रिसको सरकारी टेलिभिजन इटी थ्रीमा मंगलबार साँझ यस्तो भएको हो । समाचारबाचकले देशको पछिल्लो राजनीतिक अस्थिरका बारेमा समाचार पढिरहेका बेला उनको पछाडि रहेको एक मनिटरमा पोर्न फिल्म चलिरहेको थियो । समाचार बचाकलाई यो कुरा पत्तो नै थिएन खबर अनुसार टेलिभिजन च्यानललाई इटी वान प्रसारण भैरहेका बेलामा सेक्स सिङ थियो। सरकारी टेलिभिजनमा समाचार प्रसारण भैरहेका बेला स्क्रिनमा अस्लिल भिडियो चलिरहेको दृश्य सहितको भिडियो इन्टरनेटमा अपलोड भएपछि त्यसले ठूलै तहल्का मच्चाइराहेको छ ।
भिडियो

0 comments
Write Down Your Responses