सेक्सले निम्त्याउन सक्छ क्यान्सर रोग
सेक्सले निम्त्याउन सक्छ क्यान्सर रोग

डगलसलाई ह्युमन प्यापिलोमा भाइरसका कारण घाँटीको क्यान्सर भएको थियो र यो भाइरस सेक्सका दौरान फैलिने गर्दछ ।कम उमेरको सम्भोग गरेमा महिलाहरुको हकमा क्यान्सरको एक डरलाग्दो कारण बन्नसक्ने चेतावनी समेत विज्ञहरुले दिने गरेका छन् । कम उमेरमा हुने सेक्सका कारण महिलाको पाठेघर मुखको क्यान्सर जोखिम उच्च हुने विज्ञहरुकोबताएका छन्।
असुरक्षित सेक्सका कारण पुरुषहरुमा भने प्रोस्टेट क्यान्सरको खतरा बढ्न जान्छ र असुरक्षित यौन सम्पर्क विभिन्न खाले यौन रोगको फैलावटको मुख्य कारण हो नै, यो क्यान्सरको समेत कारकतत्व बन्नसक्छ । जसले गर्दा यौन जिवनलाई सुरक्षित र स्वस्थ बनाउनु प्रत्यक महिला पुरुषहरुमा जानकारीको आवश्यक छ ।
-onlinekhabar
0 comments
Write Down Your Responses