फेरी चर्चामा के गरिन फेरी पुनमले

 पुनम फेरी चर्चामा के गरिन फेरी पुनमले
  
                              अभिनेत्री पुनम पाण्डे बलिउडमा कन्ट्रोबर्सी क्वनका रुपमा परिचीत छिन्।  उनि बलिउडमा आफ्नो चर्चाको केही कमी महसुस भयो की उनि केही न केही हत्कन्डा अपनाउछिन्। जसको कारणले गर्दा उनि सधै  चर्चामा रहन सफल हुन्छिन । सधै आफैले हत्कन्डा गरेर आफुलाई चर्चाको लिस्टमा पार्न सफल पाण्डे अहिले पनि निकै  चर्चामा छिन्। यतिबेला पाण्डे कुनै हत्कन्डाका कारणले चर्चामा रहेकी होइनन्। अहिले उनलाई चर्चा चलचित्र नशाले दिलाएको हो। चलचित्रको हालै फस्ट लुक सार्वजनिक गरीएको छ। नशाको रिलीजको निर्माण पक्षले आगामी जुलाई महिना तोकेको छ।

मेरी आमा त्यो दिन एकदम खुसी भइन् ,जुन दिन उनले मैले नशा चलचित्र अभिनय गरेको थाहा पाइन्। पुनमले  भनिन् , चलचित्रको अभिनय मात्र हैन उनले त टि्वटरमा मैले राखेको फोटोको समेत प्रसंसा गर्छिन्। चलचित्र नशामा आफ्नो हट सिनका  कारण चर्चा बटुल्न सफल अभिनेत्री पूनमले यसमा सेन्सर बोडले आपत जिनाउने केही दृश्य नरहको भनिन् तर  यो चलचित्रमा हटसिन छ तर पोर्न सिन छैन। चलचित्रको कथामा एकदमै राम्रो र सललबहेकोले चलचित्र पनि राम्रो बनेको हुन सक्ने उनको  भनाइ छ ।

चलचित्रमा पुनमले जुनियर कलाकारको साथमा पनि बेडसिन दिएकी छन् भने केही सिनमा उनि टपलेसमा  समेत देखिएकी छन्। तर यी सिनलाई उनले सामान्य सिन  मान्दै आएकी छन्। चलचित्रका निर्देशक अमित सक्सेना हुन् । चलचित्रको सम्पुर्ण काम सकिएको सक्सनाले सार्वजनिक गरेका छन्। अमितले यसअगाडी जोन अब्राहम र बिपासा बसुलाई लिएर चलचित्र जिस्म बनाएका थिए। जुन बलिउडका सफल चलचित्रको लिस्टमा रहेको छ।
-एजेन्सी 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!