किन मेस्सीले आयकर छले
किन मेस्सीले आयकर छले
जेठ २९,
बार्सिलोनाका अर्जेन्टिनी सुपर स्टार फुटबलर लिओनल मेस्सीमाथि कर छलेको आरोप लागेको छ । ३.४ मिलियन पाउण्ड आयकर छालेको आरोपमा मेस्सी र उनका बाबुविरुद्ध मुद्दा दायर भएको छ ।
२००७, २००८ र २००९ मा आयकर फिर्ता लिँदा ३.४ मिलियन पाउण्ड छलेको भन्दै मेस्सी र उनका बाबु जोर्जविरुद्ध माथि तीन अपराधको आरोप लगाइएको छ । अदालतले मुद्दा स्वीकार गरेको छ भने बार्सिलोनाले त्यो मुद्दाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
0 comments
Write Down Your Responses