तपाइलाई थाहा छ ? यसरी गर्नु पर्छ चुम्बन
तपाइलाई थाहा छ ? यसरी गर्नु पर्छ चुम्बन
तपाईलाई चुम्बन गर्न कत्तिको मन पर्छ ? तपाई लाई धेरै मन पर्छ होला ? अनि पुरुष या महिला कसलाई बढी चुम्बन गर्न मन लाग्ला ? महिला र पुरुषमा को धेरै कामुक हुन्छन् भन्दा यसको लागि शारीरिक सम्बन्धको समयमा एक अर्काको क्रियाकलाप देखेर सजिलै अनुमान लगाउन सकिन्छ । तर चुम्बनको कुरा गर्दा महिलाको दाँजोमा पुरुष चुम्बनमा बढी आकर्षित तथा लालायित अवस्य हुन्छन् । पुरुषहरु महिला संग चुम्बन गर्न बढी नै आकषिर्त हुन्छन् । यो कुरा हालै गरिएको सर्वेक्षणले सावित गरेको छ । सर्वेक्षण्का अनुसार महिलाको तुलनामा पुरुषहरु गिलो चुम्बन गर्न धेरै उत्सुक हुन्छन् ।
यसको कारण स्त्रीसंग सम्बन्ध बढाउनको लागि पुरुषहरु उत्तेजनाका सबै अंगहरु तयार बनाउन चुम्बनको सबैभन्दा महत्वपुर्ण भुमिका हुन्छ । अध्ययनका अनुसार पुरुषहरु महिलामा यौन इच्छा कति छ थाहा पाउन चुम्बनको माध्यमबाट जान्न सक्छन । पहिलो पटक यौन सम्बन्ध राख्दा पुरुष धेरै समय चुम्बनमा जोड दिन्छ, यसले महिलामा रहेको यौन इच्छाको आंकलन गर्न सकिन्छ ।
रुजर विश्वविद्यालयमा गरिएको एक शोधका अनुसार पुरुष चुम्बनको समयमा जिभको धेरै प्रयोग गर्छन् र पुरुषले आफ्नो लारको प्रयोग महिलामा यौन सम्बन्ध स्थापित गर्न र उत्तेजना बढाउनको लागि प्रयोग गर्छन् । हालै इन्टरनेटमा गरिएको एक सर्वेक्षणमा पुरुष चुम्बनको माध्यम बाट नै महिलालाई चरम सन्तुष्टि प्रदान गर्ने कोशिश गर्छन् । चुम्बनको दौरानमा लारको प्रयोग गर्दा एक प्रकारको रसायनिक प्रतिक्रिया उतपन्न हुन्छ । यसको कारण यौन सम्बन्धका दौरानमा उत्तेजना पैदा गर्ने स्नायुतन्त्रमा बदलाव हुन्छ र यसरी नै उत्तेजना पैदा हुने गर्दछ ।
0 comments
Write Down Your Responses