बन्ने भयो काठमाडौँमा भ्यु टावर

बन्ने  भयो काठमाडौँमा भ्यु टावर

जेठ २८,

            छावीनपछि सम्झौतामा केही बुंदा अपुग भएपनि उजुरीमा परेजस्तो अनियमितता नभएको उल्लेख गरेको छ । सम्झौतामा अपुग कुरा भने पुनः समावेश गर्न निर्देशनसमेत दिएको बताएको छ  ।

          महानगर प्रशासनका  विभाग प्रमुख महेश काफ्लेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्झौतामा केही कुरा थप गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बताए । 'सम्झौताको डाफ्ट अग्रेजी भाषमा बनाउन लगायतका निर्देशन छन् छ वटा निर्देशन दिएको छ' उनले भने ।

           अख्तियार दुरुपयोग अनुसन्धान आयोगले '२५ तल्लो काठमाडौ भ्यू टावर' निर्माण सम्झौता गर्दा काठमाडौ महानगरपालिकाले अनियमितता नगरेको स्पष्ट गरेको छ । टावर निर्माणमा आर्थिक अनियमितता भएको भन्दै उजुरीपरेपछि झण्डै छ महिनादेखि आयोगले सम्झौताका सम्पूर्ण फाइल झिकाइ छानबीन गर्न  थालेको थियो ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!