भारतीय बीजेपी नेता आडवानीद्वारा राजीनामा
भारतीय बीजेपी नेता आडवानीद्वारा राजीनामा
जेठ २८

मोदी हिन्दू धर्मप्रति कट्टर नेताका रुपमा चिनिन्छन् र उनी भारतीय जनता पार्टीका एक चर्चित र विवादास्पद नेताका रुपमा परिचित छन्। पचासी वर्षीय आडवानीलाई भारतीय जनता पार्टीले सन् २००९ को आम निर्वाचनमा प्रधानमन्त्रीको उमेदवारका रुपमा पनि अघि सारेको थियो।
तर सो निर्वाचमा उक्त दलले बहुमत हासिल गर्न भने सकेन र उनी भारतको उपप्रधानमन्त्री बनि सकेका छन्। भारतका कतिपय नेताहरु आफ्नै व्यक्तिगत एजेण्डामा अडिग रहने गरेको बताइन्छ। यस पटक पनि आडवानीले मोदीसँगकै असहमतिका कारण आफुले राजीनामा दिएको बताइका छन्।
भारतमा आगामी वर्ष हुन लागेको आम निर्वाचनका लागि दलगतरुपमा विभिन्न अभियानहरु सुरु भइसकेका छन्।
-एजेन्सी
0 comments
Write Down Your Responses