हेलिकप्टर दुर्घटना सबै सकुसल

हेलिकप्टर दुर्घटना सबै सकुसल
जेठ १९,
       उत्तर पुर्ब इरानी रास्ट्रपति ले यात्रा गरिरहेको हेलिकप्टर संकटकालिन अवतरण गर्नुपरेको छ। रास्ट्रपति मोहमोउद अहमनिदेजद र सरकारी अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको हो।
               दुर्घटना हेलिकप्टर लाई बिमान चालकले संकटकालिन अवतरण  थिए। राष्ट्रपतिलगायत सबै सकुशल रहेका जनाएको छ । उत्तर-पूर्वी इरानको एक पहाडी क्षेत्रमा एक स्थानीय परियोजनाको लागि उद्घाट नमा जानलागेका राष्ट्रपति र सरकारी अधिकारीहरू लिएर उडेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ ।  राष्ट्रपति अहमदिनेजाद सो परियोजना उद्घाटन समारोहपछि गाडीमा तेहरान फर्किनु भएको समाचारमा उल्लेख छ ।
        यस घटनाको विस्तृत विवरण भने दिइएको छैन र इस्लामिस्ट गणतन्त्र यस राज्यमा राष्ट्रपति अहमदिनेजादको दोस्रो पटकको कार्यकाल समाप्त हुनलागेको छ ।  यसै  बर्ष अगामी जुन १४ को दिनमा इरानमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा आठ जनाले उमेदवारी दिएको बताइएको छ । राष्ट्रपति अहमदिनेजादको आगामी अगस्त ३ तारिखका दिन राष्ट्रपतिको कार्यकाल समाप्त हुादैछ ।
-रासस/एएफपी

0 comments

Write Down Your Responses

Join Our Facebook !!!