१९ औ सताब्दिका एक मात्र जिउदा पुरुष
१९ औ सताब्दिका एक मात्र जिउदा पुरुष
यो संसारमा १९ औ सताब्दिमा जन्मेका मध्ये अहिले सम्मका कतिनाजा लोग्ने मानिस जिउदा होलान? के तपैले पत्याउनु हुन्छ अंग्रेजी पत्र अनुसार १९ औ सताब्दिमा विश्व मा जन्मेका मध्ये अहिले मात्र १ जना पुरुस जीवित रहेको सत्य बाहिर आएको छ। ति व्यक्ति नै अहिले सम्मका बढी उमेर को भएको पनि प्रमाणित भएको छ।
जापानका ११६ वर्षका जिरोइमोन किमुरा १९ औँ सताब्दीमा जन्मेर अहिले सम्म बच्न सफल भएका छन् र अहिलेका एकमात्र जिवित पुरुष हुन् ।
उनका ५ जना छोराछोरी, १४ जना नातिनातिना, २५ जना पनाती पनातिना र १३ जना खनाती खनातीना छन् । किमुरा आफ्नी ८३ वर्षकी जेठी बुहारी र ५९ वर्षकी नातिनी बुहारी सँग क्योटोमा बस्दै आएका छन् र उनको जन्म स न १८९७ अपि्रल १९ तारेखका दिन भएको थियो ।
-एजेन्सी
0 comments
Write Down Your Responses