गुगलले जित्यो एप्पल र फेसबुकलाई

गुगलले जित्यो एप्पल र फेसबुकलाई

                   एक अध्ययनले अमेरिकीहरुले  फेसबुक र एप्पललाई भन्दा गुगललाई मन पराउने गरेको देखाएको छ ।
                    
             वासिंटन पोष्टले गरेको एक मत र्सर्भेक्षणका क्रममा ८३ प्रतिशतले आफुलाई सूचना प्रविधि कम्पनीमध्ये गुगल मन पर्ने बताए भने एप्पल पहिलो रोजाइमा पार्ने ७२ प्रतिशत थिए । त्यस्तै ६० प्रतिशतले फेसबुकको र्समर्थन गरेका थिए  ।

             गतवर्ष र्सर्भेक्षणका क्रममा गुगल मन पर्छ भन्ने ८२ प्रतिशत थिए भने एप्पलका ७४ र फेसबुकका ५८ प्रतिशत पक्षपाती थिए । खासगरी ३० वर्षुनिका अमेरिकीहरुमा एप्पलको लोकप्रियता गतवर्षभन्दा घटेको वासिंटन पोष्टले जनाएको छ । यस्तै १८ देखि २९ वर्षउमेर समूहका व्यक्तिहरुमा भने फेसबुक सबैभन्दा बढि लोकप्रिय रहेको र हरेक ३ मा एक जनाले आफ्नो पहिलो रोजाइमा फेसबुक पर्ने बताए ।खास गरि गुगल अहिले सम्म सबै भन्दा बढी रुचाएको देखाएको छ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!