तपाइको फेसबुक अकाउण्ट खोलेपछि आबश्यक जान्नै पर्ने कुरा

तपाइको  फेसबुक अकाउण्ट खोलेपछि आबश्यक जान्नै पर्ने कुरा

         आफ्नो  फेसबुक अकाउण्ट खोलेपछि सायदै मान्छे होलान्  जो तस्वीर शेयर गर्दैनन्, स्टाटस अपडेट गर्दैनन् तथा आफ्ना नजिकका साथीहरुसँग घन्टौ घण्टा सम्म च्याटमा मीठा मीठा कुरा गर्दैनन् । फेसबुकमा च्याटिङ तथाच्याट  सँगै स्टाटस पनि अपडेट  गर्नुको पनि मज्जा नै बेग्लै हुन्छ  ।यसरी च्याटमा गरिएका कुराकानी सबै आफ्नो फेसबुक अकाउण्टमा सुरक्षित भएर बस्छन् । जुन पछि पनि पढ्न र देख्न पाइन्छ ।

              कहिलेकाहीँ फेसबुकमा निकै गोप्य  कुरा पनि  च्याटमा गरिएको हुन्छ । यदि तपाइँको फेसबुक  अकाउण्ट अर्को कुनै व्यक्तिले पनि कहिले कहिँ खोल्न र हेर्न पनि सक्छ र  उसलाई तपाइँले कसैसँग गरिएको गोप्य  च्याटको बारेमा थाहा नदिनु छ भने तपाइँले अबस्य  आफ्नो फेसबुक  च्याट डिलिट गर्नुपर्छ । यदि गर्नुभएन भने तपाइँले  कोही साथीसँग गरेको गोप्य च्याट अरुले पनि हेर्न सजिलै संग पाउने  सम्भावना बढी  हुन्छ ।

फेसबुकबाट च्याटिङ म्यासेज डिलिट गरेर र  आफ्नो गोप्य सम्वादलाई लिक हुन नदिनका लागि निम्न  उपाय अपनाउन सकिन्छ   :
  1. सबैभन्दा पहिले आफ्नो फेसबुकको होम पेजमा जानुहोस्
  2. त्यहाँ रहेको उल्टो हातजस्तो संकेतसहितको म्यासेज   बक्समा क्लिक गर्नुहोस् ।
  3.  म्यासेज बक्समा क्लिक गरेसँगै तपाइँका सबै म्यासेज अवश्य पनि  खुल्नेछन् । त्यसपछि एक्सन   मेनुमा जानुहोस् र डिलिट  म्यासेज नामक अप्सन छान्नुहोस् । अनि जुन  प्रकारका म्यासेज तपाइलाई  डिलिट गर्न   चाहनुभएको हो त्यसको बक्समा क्लिक गर्नुहोस्  र  तपाइँ आजसम्मका सबै च्याटिङ म्यासेज नै डिलिट गर्न चाहनुभएको हो भनी एक्सन मेनुमा गएर डिलिट अब  कन्भरसेसन भन्ने अप्सनमा क्लिक गर्नुहोस् र  यसो गर्दा तपाइँले फेसबुक अकाउण्ट सुरु गरेदेखिका सबै  च्याटिङ म्यासेज डिलिट अवस्य पनि हुनेछन् ।
  4. यसो गर्नु भएको खण्डमा तपाई सुरक्षित हुनुहुने छ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!