रातो पहिरनमा महिला बढी सेक्सी देखिन्छन
रातो पहिरनमा महिला बढी सेक्सी देखिन्छन
रातो र गुलाबी रंग क लुगा बढी जसो महिलाको फ़र्तिलिटि प्रजनन क्षमता बढी हुन्छ ।बिबाहित महिलाले रातै लुगा लगाउने यहि कारणहो।
'साइकलोजिकल साइन्स' जर्नलमा प्रकाशित अध्ययन अनुसार, यस किसिमको अध्ययन पहिलोचोटि भएको हो । यस अघि रंग र फ़र्टिलिटि संग जोडिएको अनुसंन्धानहरू पशुमा गरिएका थिए । उक्त अनुसन्धन बाट १८ वर्षदेखि ४७ वर्षसम्मका १ सय २४ महिलाको अध्ययन गरियो । तिनको महिनाबारीको चक्र र पहिरनको रंगको जानकारी लिइयो ।तिनीहरुको 'उर्वर/फर्टाइल' भएको दिनमा कुन रंगको लुगा बढी लगाउँछन् भन्ने पनि सोधिएको थियो ।
अध्ययनमा पाइएर जानकारी अनुसार , जुन महिला रातो वा गुलाफी रंगको लुगा बढी लगाउँछन्, उनीहरूको प्रजनन क्षमता अन्यको दाँजोमा तीन गुणा बढी रहेको देखियो । उक्त अनुसन्धानका आधारमा बि्रटिस कोलम्बिया युनिभर्सिटीले कामेच्छाको संकेत दिन कुन रंगको लुगा रोज्ने गरिएको छ भनेर महिलाहरूबीच सर्वेक्षण गरेको थियो र धेरैजसोले त्यस्ता बेला रातो रंगकै पहिरन लगाउने गरेको बताएका पनि थिए ।
0 comments
Write Down Your Responses