तपाइको कम्प्युटर सुरक्षित छ त ?

 तपाइको कम्प्युटर सुरक्षित छ त ?
            अहिले इन्टरनेटसम्मको पहुँचले सबैलाई कम्प्युटर शिक्षित बन्न अनिवार्य गरेको छ। यतिबेला सम्म  यही कम्प्युटर नाम गरेको बट्टामै संसार सिमित परेको छ। खरिदारीदेखि चलचित्र अनि शिक्षा र सूचना यसैमा भएका कारण कम्प्युटर सिक्ने, किन्ने र प्रयोग गर्नेहरूको संख्या निरन्तर अवस्य पनि बढिरहेको छ भने चोर, फटाहाहरू पनि कम्प्युटरमै उपलब्ध हुन थालेका छन् आजभोली ।
                त्यस्ता हरूले अनेकन फर्जी इमेल पठाएर हामीलाई माछा बल्छीमा पारेझैं पार्छन् र पैसा धुत्छन्। त्यसो त अनेकन भाइरस र स्पाइवेयरमार्फत कम्प्युटर बिगार्ने र सूचना, जानकारी चोर्ने काम पनि हुन्छअबस्य गरेका हुन्छन । आफ्नो कम्प्युटरमा डाटाका रूपमा रहेका गोप्य सूचना ह्याकर अनि स्पामरहरूको जालमा परेर ध्वस्त अबस्य पनि भएका छन् । यस्तो स्थितिमा आर्थिक हानि त हुन्छ नै अनि हैरानी पनि कम हुँदैन। त्यसैले अहिलेको समयमा कम्प्युटरको सुरक्षामा ध्यान दिनु अति नै  आवश्यक रहेको छ।
             आफ्नो  कम्प्युटरको सुरक्षा स्थितिका सम्बन्धमा अबस्य पनि जानकारी प्राप्त गर्न सकिने अनेकन सफ्त्य्वेर  निःशुल्क उपलब्ध छन् जसमध्ये सबै भन्दा एक हो- सेक्युरिटी एनेलाइजर। यसले आफ्नो कम्प्युटरका आवश्यक सुरक्षा मापदण्ड जाँच गर्छ र आफूलाईलाई कम्प्युटरको अवस्थाका सम्बन्धमा जानकारी पनि दिन्छ। यसले कम्प्युटरमा Antivirus, Anitspyware, Thirdparty firewall, Windows/ firewall, NAP- Network Access Proctection, Windows updates / User Account Control को अवस्था जाँच गरेर कम्प्युटरमा भएका भाइरस तथा अन्य असुरक्षित गतिविधिको जानकारी पनि आफै गराउँछ। यो आकारमा सानो अर्थात् १ सय ५१ केबीको छ भएता पनि यसको  महत्व नीकै नै छ ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!