आँखाबाट दुध तुर्काएर विश्व किर्तिमान गरे (भिडियो सहित)

आँखाबाट दुध तुर्काएर विश्व किर्तिमान गरे (भिडियो सहित)

         किर्तिमान पनि कस्ता कस्ता हुन्छन्,  टर्कीका एक मानिसको नाममा आँखाबाट सबैभन्दा टाढासम्म दुध तुर्काएको विधामा विश्व किर्तिमान गरेका छन्  । उनले सन् २००४ मा आँखाबाट ९ फिट २ इन्च अर्थात् २७९.५ सेन्टिमिटर टाढासम्म दुधको सर्को फ्याँकेर इल्कर इल्माजले राखेको किर्तिमान अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन ।

            इस्तानबुल स्थित अर्मान्दा होटलमा एक आयोजित समारोहमा उनले आँखाबाट दुधको सर्कोफलेका थिए । उनले बोतलबाट नाकले सनक्क दुध ताने, अनि बायाँ आँखाबाट जोडेले फ्याँके ।  उनको यो कार्यलाई गिनिज बुकले सबैभन्दा टाढासम्म आँखाले दुध फ्याँक्ने किर्तिमानको रुपमा दर्ज गरेको जानकारी दिएको छ ।
भिडियो 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!