बस दुर्घटनामा ४ को मृत्यु
जेठ १९,
खोटांग हलेसी बाट ओखलढुङ्गा को हर्कपुर का लागि छुटेको यात्रु बस सोक्माटर मा दुर्घटना भएको छ उक्त घटनामा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हर्कपुराका सुस्मा माझीको २ बर्षका छोरा समर्पण माझी र थाक्ले ८ क ३५ बर्षिय ललिकुमार रहेका छन् बाँकी दुई जनाको सनाखत हुन सकेको छैन ।
बा २ ख ९४५५ नम्बरको बस सोक्माटर को उकालोमा नियन्त्रण भन्दा बाहिर गएर दुर्घटना भएको हो उक्त घटनामा १५ जना भन्दा बढी घाइते भएका छन्।
उनीहरुको उपचारको लागि उदयपुर को कटारीमा लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ घाइते मध्ये गम्भीर २ जना को काठमान्डौमा पठाएको जानकारी दिएको छ।
0 comments
Write Down Your Responses