पारस र जगजित चर्चित खेलाडीको मनोनयनमा
पारस र जगजित चर्चित खेलाडीको मनोनयनमा
जेठ १९,

नेपाली फुटबलका जगजित सहिद स्मारक लिगका ४ गोल र ३ असिस्ट गरेका उनी उत्कृष्ट मिडफिल्डर बने । सन् २०११ मार्च यता राष्ट्रिय टोलीका नियमित सदस्य रहेका उनले एएफ्सी च्यालेञ्ज कप क्वालिफायर्समा नर्दन मारियाना आइल्यण्डविरुद्धको एकै खेलमा ३ गोलको असिस्ट गरेका थिए । मनोनयन मा परेका खेलाडीलाई भोट गर्नको लागि www.facebook.com/nsjfaward<http://www.facebook.com/nsjfaward> र www.facebook.com/thtlivenepal <http://www.facebook.com/thtlivenepal> व्यवस्था मिलाएको कार्यक्रम मा गराइएको थियो।यो प्रक्रियामा फेसबुक लाईकलाई २० प्रतिशत र एसएमएसलाई ८० प्रतिशत अंकभारका रुपमा गणना गरिनेछ । एस्एम्एस् मार्फत मत प्रदान गर्न pulsar – space- आफूलाई मनपर्ने खेलाडीको कोड लेखी ३१३१ मा पठाउन सकिनेछ ।
आयोजना स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र पल्सर वर्षको उत्कृष्ट पारा एथलिटको घोषणा पुरस्कार विश्व खेलकुद पत्रकार दिवसको अवसर पारी आगामी असार १८ गतेको कार्यक्रमका दिन हुनेछ ।
0 comments
Write Down Your Responses