दीपिकाको जवानीले कमायो १ अरब
दीपिकाको जवानीले कमायो १ अरब
जेठ १८

दिपिका र रंबिर कपुरको रोमान्टिक जोडीले अभिनय गरेको फिल्म 'ये जवानी है दिवानी ' ले रिलिज नहुदै एक अरब कमाएको छ ५२ करोड मा बनेको योफिल्म सुत्र का अनुसार शुटिंग सुरु हुनु भन्दा अगाडिनै यसले ५५ करोड कमैसकेको थियो एक वितरक कम्पनीले यो फिल्मलाई भारत भर वितरण गर्ने अधिकार पाएको थियो।
त्यस्तै यसको विदेशमा प्रदर्शन गर्ने अधिकार वितरकले २८ करोड भारुमा किनेको छ भने यो फिल्मको गीत एक कम्पनीले ८ करोड भारुमा किनेको छ । यस्तै स्याटेलाइट अधिकार बिक्रि गरी फिल्म निर्माता कम्पनीले थप २१ करोड कमाएको बताइएको छ ।
0 comments
Write Down Your Responses