मोर्चा फुटाउने सरकारी प्रयाश असफल -३३ दल

मोर्चा फुटाउने सरकारी प्रयाश असफल -३३ दल
जेठ १८,
               नेकपा - माओबादी नेतृत्वको ३ ३ दलिए मोर्चा निर्बाचन आयोगले दल दर्ताको लागि दिएको समय सिमा सकिएको करान्ल्ले सरकारले तोकिएको र टी प्रयाश असफल भएको ठहर गरेको छ। शुक्रबार बिहान नेकपा माओबादीको पार्टी कार्यालयमा बसेको ३ ३  दलको बैठकले मोर्चा फुटाउने सर्जरी प्रयाश अस्फाक भएको ठहर गरेको छ।
                बैठकले निर्बाचन आयोगले बिहीबारसम्म को लागि दल दर्ता समयसीमा मोर्चामा आबद्ध ३ ३ दलले नै दर्ता नगरेकोले मोर्चा एकता बद्द भएको सन्देस गएको ठहर्गरेको छ। माओबादी पोलिटब्युरो सदस्य हरि भक्त कडेल ले जानकारी दिनु भएको हो। कडेलका अनुसार बैठकले आन्दोलनरत दलहरुलाई सहमति नल्याई दल दर्ताका लागि समय सिमा तोक्नुको कुनै औचित्य नभएको निस्कर्स समेत निकालेको छ। कडेल ले भन्नु भयो ३ ३ दललाई ब्यबस्था गरेर चुनाबको मिति तोक्ने र निर्बाचनका लागि दल दर्ताको समयमा तोक्नु को कुनै तुक छैन यथास्थितिमा हामीले दल दर्ता गरेनौ।
             आन्दोलरत दलको माग प्रति सरकार अनुदार भएको कडेलको भनाइ छ  प्रमुख चार दलबीच गत चैत्र १ गते भएको सहमति भएको १ १ बुदे सहमति र रास्ट्रपतिले  जारी गरेको २ ५ बुदे बाधा अड्काउ फ़ुकाउको सहमति खारेज नभए सम्म निर्बाचन पनि हुन् नसक्ने र आफूहरु बार्तामा पनि नबस्ने बताउनु भयो, यस्तै बैठकले प्रतिगमन र निर्बाचन बारे जेठ २० देखि राजधानी लगाएत बिराटनगर ,बिरगंज , बुटवल ,पोखरा ,नेपालगंज लगाएतका सहरमा आम सभा गर्ने निर्णय गरेको छ। 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!