आयो सामसुंग एस फोर मिनी
आयो सामसुंग एस फोर मिनी

सामसुङ कम्पनीले आफ्नो बहुचर्चित स्मार्ट फोन एस फोरको सानो र सस्तो सस्करण ल्याएको छ। ४ .३ इन्च अर्थात् १ ० . ९ सेमी स्क्रिन साइजको ग्यालेक्सी एस फोर मिनी सार्बजनिक गरेको हो।केहि समय अनलाईन मार्फत भुलबस एस फोर मिनिको यसको पुर्बज मिनिको बिस्तृत विवरणस्मार्ट फोनको सार्बजनिक भएपछी कम्पनीले निर्धारित समय भन्दा अगाडिनै यो स्मार्ट फोन सार्बजनिक गरेको हो।
गएको अप्रिलमा सार्बजनिक भएको ग्यालेक्सी एस फोरले व्यापक सफलता पाएपछि त्यसको साइज केहि ठुलो भएको गुनासो आएपछि कम्पनले त्यसको सानो सस्करण सार्बजनिक गरेको हो।
समसुंगले ग्यालेक्सी एस फोरको मिनी सार्बजनिक भएको घोसना गरेपनि यो कहिले देखि बजारमा आउने भन्ने कुरा खुलाएको छैन।
Recent Updates
Recomment to Your Friends
Current Views
0 comments
Write Down Your Responses