दिनेशले गरे रुपा संग मस्ती
दिनेशले गरे रुपा संग मस्ती
संचारकर्मी दिनेश दुलाल र कलाकार रुपा खनालको रोमान्स चलचित्र 'राहदानी ' मा देख्न मजैले पाइने भएको छ।पुर्बका बिभिन्न स्थानमा छायांकन सकिएको यो चलचित्र दिनेश ,रुपा खनाल ,बिनिता घिमिरे ,मोनिका दाहाल लगयेतका कलाकारको अभिनय रहेको छ। डब्बु क्षेत्रिको निर्देसंमा तयार हुनलागेको यो चलचित्र लाई लक्ष्मी ढकाले निर्माण गरेकी हुन्। चलचित्र राहदानी ले बिदेसिने नेपालिको कथा बस्तुलाई उठान गर्ने भनिएको छ।यसघि 'काले'नामक सिनेमा अभिनय गरेका दिनेसले राहदानी बाट नै धेरै आस गरेको बताएका छन
0 comments
Write Down Your Responses