आँधी पीडितहरु का लागि पोर्नस्टारहरुले गरे सम्भोगको लिलामी

आँधी पीडितहरु का लागि पोर्नस्टारहरुले गरे सम्भोगको लिलामी 


                अमेरिकाको ओक्लाहोमामा हालै गएको विनाशकारी आँधीबाट पीडित बनेकाहरुको सहयोगार्थ अश्लील चलचित्रमा अभिनय काम गर्ने पोर्नस्टारहरुले सम्भोग कार्यको लिलामी गर्ने घोषणा गरेसँगै त्यसले इन्टरनेटमा ठूलै समेत तहल्का मच्चाएको छ । फ्लोरिडामा राज्यमा  भएको अश्लील चलचित्र सम्बन्धि प्रदर्शनीका क्रममा आफुहरुले छायांकन गरेका विभिन्न खाले यौनक्रिडालाई लिलाम गर्ने बोन्नी रोटेन, इलोडी ब्यांग तथा जोन्ना एन्जेल लगायतहरु ले बताएका छन् ।

                उनीहरुले खिचेका निकै अश्लील भिडियो इन्टरनेटमा अपलोड भएसँगै त्यसप्रति चौतर्फी आलोचना पनि  भएको छ । पोर्नस्टारहरुले बाढी पीडितहरुको घाउमा नुनचुक छर्कनै दृढता गरेको र पीडालाई मजाकमा उडाएको धेरैले टिप्पणी समेत गरेका छन् । तर पोर्नस्टारहरुले भने दुखेको मन अलिकति भएपनि हँसिलो बनोस् तथा राहत मिलोस् भनेर आफुहरुले यस्तो  आफ्नो यौनक्रिडा लिलाम गरेको बताएका छन् ।
-एजेन्सी 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!