महिला सैनिक नांगिए हेर्नुस त

महिला सैनिक नांगिए हेर्नुस त
 
    सैनिक पेशा भनेकै कडा अनुशासनको पेशा हो र  कसैले अनुशासनको घेरा नाघ्छ भने उसलाई जंगी नियम अनुसार कारबाही हुन्छ । तर यस्तो कडा जंगी नियमको बेवास्ता गर्दै महिला सैनिकहरुले अर्धनग्न भएर बन्दुक तेर्साउँदै पोज दिन पछि परेनन् । अर्धनग्न भएर बन्दुक सहित तस्वीर खिचाउने महिला सैनिक नेपालका भने होइनन् । हालै इजरायलका केही महिला सैनिकहरुले आफु अर्धनग्न भएर निकै उत्तेजक तस्वीर खिचाई फेसबुकमा पोष्ट गरेपछि त्यसले ठूलै तहल्का मच्चाएको छ ।

फेसबुकमा राखिएका मध्ये एक तस्वीरमा ती महिला सैनिकहरुले केवल सैनिक हेलमेट लगाएको र आफ्ना वक्षस्थल एक झोलाले छोपेको देखिन्छ र  अर्को तस्वीरमा उनीहरु पछाडिपट्ट फर्केर टपलेस भएका छन् र नितम्बमा बन्दुक झुण्डाएका छन् ।यी महिला सैनिकहरुले ब्यारेकको एक कोठाभित्रै रमाइलो गर्ने क्रममा यस्तो मात्तिएर तस्वीर खिचाएको हुनसक्ने अनुमान अधिकारीहरुले लगाएका छन् । इजरायली समाचार साइट वालाका अनुसार ती महिलाहरु नवप्रवेशी महिलाहरु  सैनिक हुन् ।

इजरायली सेनाले महिला जवानहरुको यस्तो गतिविधि असभ्य व्यवहार भएको भन्दै उनीहरुलाई कडा



अनुशासनको कारवाही गरिएको बताइएको छ ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!