world
»
आंधी बाट कम्तिमा ५ जनाको मृत्यु
आंधी बाट कम्तिमा ५ जनाको मृत्यु
आंधी बाट कम्तिमा ५ जनाको मृत्यु
जेठ १८,

अमेरिका ओक्लोहमा सुक्रबार राती गएको टोर्नाडो नामक आंधी बाट कम्तिमा पनि ५ जनाको मृत्यु भएको छ. त्यो क्षेत्रमा दुइ हाप्ता पनि सो आंधी आएको थियो। आँधीमा परि सो समयमा धेरै व्यक्तिको ज्यान गएको थियो सो आंधी बाट धनजनको क्षति भएको अमेरिका अधिकारीले छन्। सुक्रबार रति पनि अकस्मात सो आंधी आएको थियो र त्यसमा एकजना बालक र उनकी आमासहित पाँचको ज्यान गएको छ । सो आँधीमा परी अरु कम्तीमा १२ जना घाइते भएका पनि समाचारमा जनाइएको छ ।
समाचार अनुसार उक्त आँधीमा पी भएको सम्पूर्ण क्षति विवरण आउन सकिरहेको छैन। आँधीका कारण गत राति पनि ठूलो क्षति भएको अनुमान गरिएको छ ।
सो क्षति बाट आंधी पिडित को उद्दारका साथै क्षतिको विवरण र संकलनका लागि उद्वारकर्मीहरु खटिएका पनि समाचारमा जनाइएको छ ।
-एजेन्सी
0 comments
Write Down Your Responses