पुरुष हरु डराउछन यौन सम्पर्कको बेलामा

पुरुष हरु डराउछन यौन सम्पर्कको बेलामा

                   सामान्यतया सबैले धेरै जसो यौन सम्पर्क बेलामा महिला भन्दा पुरुष बढी सक्रिय हुने गर्दछन। तर यौन सम्पर्कको बेला महिला भन्दा कम डर महसुस गर्दछन भन्ने विश्वास गरिन्छ। तर पछिलो एउटा अध्यनले यौन सम्पर्क को बेलामा पुरुष हरुमा माथि  डर हुने तथ्य आगाडी आएको छ।                 
           अध्यन अनुसार यौन सम्पर्कको बेलामा पुरुष हरु आफ्नो सेक्स पोजिसन स्खलन हुने समय बढी सन्तुस्ट दिन सक्ने क्षमता आदिको बिसयमा चिन्तित हुने गर्दछन, भारतका एक सेक्सोलोजिस्ट दीपकका अनुसार दरहरुको कारणले यौन सम्पर्कको बेला पुरुषहरु ले राम्रो संग महिला सहकर्मीलाई सन्तुस्टी दिन नसक्ने उल्ल्केख गरिएको छन । अरोरा क अनुसार मुख्यता पुरुषहरुमा ५ बिसयमा चिन्ता हुने गर्दा छ
  1. चाडै स्खलन हुने 
  2. संतुस्ती दिन नसक्ने 
  3. गर्भवती बनाउन सकिदैन कि भन्ने 
  4. हस्तमैथुन का कारण सम्पर्क का बेला निखार्पण औदं कि भन्ने 
  5. सेक्स पोजिसन मिल्दैन कि भन्ने

0 comments

Write Down Your Responses

Join Our Facebook !!!