नेपाल र भारतको बार्ता
नेपाल र भारतको बार्ता
नेपाल - भारत गृह सचिव स्तरीय बार्ता सनिबार राजधनीमा हुदै छ दुवै छिमेकी देशले हरेक वर्ष आलोपालो गर्ने बर्ताना सिमा सुरक्षा अन्तरदेशीय अपराध नियन्त्रण सूचना आदानप्रदान नियमित विषयमा छलफल हुने बताएको छ। भारतीय गृहसचिव आर के सी १८ प्रतिनिधिमंडल सहित सनिबर्नै राजधानी आइपुग्दैछ। तीनदिने भ्रमणका क्रममा भारतीय प्रमण्डलले नेपाली समकक्षिहरु संग सनिबारमात्रै बार्ता गर्नेछ त्यसपछि भारतीय प्रमण्डल आइतबार 'रिटि्रट' का लागि पोखरा जाने र सोमबार स्वदेश र्फकने परराष्ट्र प्रवक्ता अर्जुन बास्तोलाले बताए ।
नेपाली बर्तातोलिको नेतृतव गृहसचिव नबिन घिमिरेले गर्नुहुनेछ नेपाली टोलीमा पनि गृह पररास्ट्र लगायतका निकाय अठारै अधिकारी संलग हुनेछन गत मार्चमा हुने भनिएको यो बार्ता अन्तिम घडीमा भारत सरकारले असमर्थता व्यक्त गरेपछि स्थगित भएको थियो।नेपालले सुपुर्दगी ऐन ल्याइसके पनि यसको कार्यान्वयनका लागि कुनै मुलुकसँग सन्धि गरिसकेको छैन ।
0 comments
Write Down Your Responses