चीनमा कुखुरा पोल्ट्री प्लान्टमा आगलागी, १ सय १२ को मृत्यु
चीनमा कुखुरा पोल्ट्री प्लान्टमा आगलागी, १ सय १२ को मृत्यु
२० जेठ,
चीनको एक कुखुरा पोल्ट्री प्लान्टमा भएको आगलागीमा परि कम्तिमा १ सय १२ जनाको मृत्यु भएको छ । सरकारी समाचार एजेन्सी सिन्हृवाका अनुसार जिलिन प्रान्तको देहुई मेस्थित बुड पोल्ट्री प्लान्टम सोमबार बिहान आगलागी भएको थियो र आगलागी सुरु हुनु अघि इलेक्ट्रोनिक सिस्टममा तीन विस्फोटनको आवाज सुनिएको थियो । पोल्ट्री प्लान्टमा रहेका करिव १ हजार कर्मचारीलाई भने उद्दार गरिएको बताएको छ ।
0 comments
Write Down Your Responses