सगिंतमा आफ्नो भव्ष्यि खोज्दै गायक लक्षु निरौला

विराटनगरका लक्षु निरौलाले काठमाण्डौ छिरेर नेपाली पप संगीतको क्षेत्रमा पाइला टेकेका थिए आज भन्दा १० वर्ष अगाडी उनि अहिले एक दशकको लामो संघर्ष पश्चात मात्रै पहिलो एल्बमको तयारीमा जुटेका छन् । संगीतको आधारभूत ज्ञान लिएर संगीतमा भविष्य कोर्न चाहने निरौला साह्रै मिलनसार र सहयोगी व्यवहारका व्यक्तिको दर्जँमा पर्छन् । संगितलाई साधना र गड गिफ्टको रुपमा लिने निरौलाले गाएका गीत अन्यको भन्दा केहि फरक हुनेगर्छ भने भिडियोमा समेत फरक तर पुरानै शैलीलाई प्रयोग गर्न रुचाउछन् । एल्बमको तयारीमा रहेका निरौला संग साड्डितक क्षेत्रको सेरोफोरोमा रहेर संचारकर्मी श्यामसुन्दर गिरीले गर्नुभएको कुराकानीको मुख्य अश ।
- हिजो आज दिनहरु कसरी बित्दैछन् ?
— दिनचर्या सा मान्य तरिकाले नै बितीरहको छ तर नयँ गीतको एरेन्जमा व्यस्त छु । अब छिट्टै पृथक शैलीको गीत सङगीतहरु समावेश गरेको एल्बम लिएर आउदैछु भने विभिन्न कार्यक्रमहरुमा पनि स्टेज शो गरीरहेको छु ।
-एक दशकको अवधिमा संगीतलाई कसरी बुभ्नुभयो ?
— संगीत एक महासागर हो जति सिक्दै र बुझ्दै
गयो त्यति नै गहिराईमा पुगिन्छ र त्यो गहिराईको अन्त्य कहिल्यै हुदैन भने जस्तै सिक्दैछु र अझै पनि बुझ्दैछु र कहिल्यै पनि संगीतको क्षेत्रमा एकदमै विज्ञ हुन्छु जस्तो लाग्दैन किनकी संगितको अध्ययनको अन्त्य होला जस्तो पनि लाग्दैन केहि कुुरा बुझेर मात्र एल्बम निकालु भन्ने अभिप्रायले गर्दा अरु कलाकारको तुलनामा ढिलै गितहरु रेर्कड गरेको हु । हुन त १० वर्षको अवधिमा कम्तीमा पनि २—३ वटा एल्बमहरु निकाल्नु पर्ने हो तर मलाई गुणत्मक भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ भन्ने सोचाइले गर्दा एल्बमको तयारीमा जुट्न पनि बेसी समय लागेको हो । र अब चाहि प्रतिक्षाको घडि समाप्त भईसक्यो ढुक्क हुनुहोस एल्बम चाडै आउदै छ ।ेमैले पहिलो एल्बममा १० वर्षको अवधिमा सिकेका कुराहरु समावेश गर्ने प्रयत्न गरेको छु ।
- तपाईको पहिलो गित ?
— रेकर्डिङको हिसाबले त चौरातिको डिलमा बसेर बोलको गीत हो जुन २०५४ सालमा रेकर्ड गरेको थिए र त्यो गीत सुनेपछि नै साथीभाईको प्रेरणा र हौसलाले गर्दा नै संगितमा केहि गर्न सक्छु भनेर निरन्तरता दिएको छु ।
- झुम्यो तिम्रो बदन कस्तो शैलीको गीत हो ?
— झुम्यो तिम्रो बदनमा साहित्यीक शब्दहरु बढी प्रयोग गरिएको छ । भने डान्सिङ्ग फ्लेबरको गीत हो । जुन गीतमा अन्य गीतहरु भन्दा बिल्कुलै फरक शैली प्रस्तुत गरेको छु । साहित्यीक शब्दमा पनि अलिकति ग्ल्यामरस छ । सुन्दा र हेर्दा फरक अनुभुति गर्न सकिन्छ ।
- भिडियोको बारेमा के भन्नुहुन्छ ?
– झुम्यो तिम्रो बदनको म्यूजिक भिडियो एकदमै स्तरीय छ यसमा दुई मत छैन । दर्शकहरुले अध्याधिक रुपमा मनपराईदिनु भएको छ । र त्यही भिडियोले गर्दा लक्षु निरौला भनेर चिनिएको छु । अर्को विशेषता भनेको १९८० तिरकै टे«डिसनल लुक्समा मोडलदय प्रियंका कार्की र बिमलेस अधिकारी र स्वयम मेरै गेट — अपका कारण पनि एकदमै रमाइलो किसिमको भिडियो बनेको छ ।
- अहिलेको पप संगतिको अवश्था कस्तो छ ?
— अत्यन्त धरायसी छ, कलाकारहरु बँच्न गाह्रो छ । तर विभिन्न कार्यक्रमहरुले गर्दा अलिकति ढुकढुकी रहेको छ । जब सम्म नेपाली संगीतको बजार प्रबद्र्धनमा सुधार गर्न सकिदैन र संगीत पाईरेसी नियन्त्रण गर्न सकिदैन तब सम्म अझ गाह्रो हुन्छ ।कि त कार्यक्रममा आयोजकले कलाकारको स्थान योग्यता र क्षमता अनुरुप डिमाण्ड पारिश्रमिक दिन सकेमा राम्रो हुन्छ ।
- सांगीतिक क्षेत्रमा शोषण कत्तिको हुन्छ ?
— शोषण हुन्छ भनेको त सुनेको छु तर मैले १० वर्षको अवधिमा मलाई त्यस्तो अनुभव चँही भएन । शोषण पनि कस्ता संग कुन अवस्थामा र कुन विषयको शोषण हो त्यो अलग कुरा हुनसक्छन् । पुरुष कलाकारको हंकमा श्रम शोषण र ठग्ने प्रवृती हुनसक्छ यदि त्यस्तो छ भने त्यस्तो कार्य रोक्नु पर्छ ।
- नयँ प्रवेशिकालाई के सन्देश दिनुहुन्छ ?
— संगीत भगवानको बरदान हो । यसर्थ केहि कुरा सिकेर, बुझेर आउनुहोला कोहि कसैले पैसाको भरमा समग्र सांगीतिक क्षेत्रको मिसयूज नगर्नुहोला र हतार गरेर छिटै एल्बम निकाल्नुभन्दा गुणस्तरी गीत गाएर दर्शक, सा्रेताको मन जित्नुहोला भन्न चाहान्छु ।- अन्त्यमा हाम्रा पाठक वर्गलाई के भन्नु हुन्छ ?
— सबै प्रिय पाठक वर्गमा फेरी पनि नमस्कार नेपाली संगीतलाई माया गर्नूहोला गायकहरुको भिडमा गायक बन्ने कोशिस गरेको छु । मेरो गीतहरु सुनेर वास्तविक सल्लाह सुझाव तथा प्रतिकृया दिनुहोला धन्यवाद ।

0 comments
Write Down Your Responses